अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अन्तिम उद्धार उडानसँगै शनिबारदेखि काबुल विमानस्थल प्रवेशमा तत्कालका लागि थप कडाई गरिएकोे तालिवान समूहले बताएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा एक अर्को आक्रमण हुनसक्ने चेतावनी दिएका छन्। आइतबार अर्थात आज उक्त हमला हुनसक्ने अमेरिकी कमान्डरले जानकारी दिएको बाइडनले बताएका छन्।
टेलिभिजनबाट प्रसारण भएको मन्तव्यका क्रममा प्रधानमन्त्री याकोबले कोरोनाभाइरसको महामारीसहित जटिल अवस्थालाई प्रभावकारी व्यवस्थापन गर्न नयाँ मन्त्रीहरु सफल हुने विश्वास व्यक्त गरे।
पेन्टागनका प्रवक्ता जोन किर्बीले काबुल अन्तर्राष्ट्रिय विमानस्थलबाहिरभएको विस्फोटमा अमेरिकी नागरिकको मृत्यु भएको ट्विटरमार्फत जानकारी गराएका छन्। उनले विमानस्थलबाहिरको एबी द्वारमा भएको विस्फोट एक जटिल...
अफगानिस्तानमा तालिवानको सत्ता आएसँगै त्यहाँबाट पाकिस्तानमा शरण खोज्नेको संख्या बढ्दो छ। अफगानिस्तानको कन्दाहर प्रान्तको स्पिन बोलडाक सीमाबाट हजारौं अफगानी पाकिस्तान प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चार...