एजेन्सी एजेन्सी
प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गर्दा राहुल गान्धीसहित विपक्षी नेता पक्राउ
अन्तर्राष्ट्रिय
Clock ०५ साउन २०८३ | १ मिनेट पाठ
प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गर्दा राहुल गान्धीसहित विपक्षी नेता पक्राउ
कांग्रेस सांसदहरूको नेतृत्व गर्दै लोकसभाका प्रतिपक्ष नेता गान्धी मंगलबार दिउँसो प्रधानमन्त्री नरेन्द्र मोदीको निवास रहेको लोक कल्याण मार्ग पुगेका थिए।
Whatsapp
फिफा विश्वकप २०२६ : सबैभन्दा धेरै गोल गर्ने टोली फ्रान्स, पहेँलो कार्ड पाउने अर्जेन्टिना
खेल
Clock ०५ साउन २०८३ | ५ मिनेट पाठ
फिफा विश्वकप २०२६ : सबैभन्दा धेरै गोल गर्ने टोली फ्रान्स, पहेँलो कार्ड पाउने अर्...
यस संस्करणमा तीन आयोजक राष्ट्र, १६ रंगशाला, ३९ दिनमा १०४ खेल, ४८ टोलीका १,०३९ खेलाडी र कुल ३०८ गोल दर्ता भए।
Whatsapp
मेस्सीबिनै घर फर्कियो अर्जेन्टिनी टोली, समर्थकले भने– ‘हारमा पनि गर्व छ’
खेल
Clock ०५ साउन २०८३ | २ मिनेट पाठ
मेस्सीबिनै घर फर्कियो अर्जेन्टिनी टोली, समर्थकले भने– ‘हारमा पनि गर्व छ’
विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ।
Whatsapp
नर्वेको १२ स्थानको छलाङ, विश्वकपपछि फिफा वरीयतामा स्पेन फेरि शीर्षमा
खेल
Clock ०५ साउन २०८३ | १ मिनेट पाठ
नर्वेको १२ स्थानको छलाङ, विश्वकपपछि फिफा वरीयतामा स्पेन फेरि शीर्षमा
विश्वकप २०२६ पछि सार्वजनिक गरिएको फिफा पुरुष विश्व वरीयतामा नर्वे सबैभन्दा धेरै स्थान सुधार गर्ने टोली बनेको छ।
Whatsapp
विश्वकप फाइनलपछि मैदानमा तनाव, फिफाद्वारा अर्जेन्टिनामाथि अनुशासनात्मक छानबिन सुरु
खेल
Clock ०५ साउन २०८३ | १ मिनेट पाठ
विश्वकप फाइनलपछि मैदानमा तनाव, फिफाद्वारा अर्जेन्टिनामाथि अनुशासनात्मक छानबिन सु...
फिफाले विश्वकप २०२६ को फाइनलपछि मैदानमा भएको तनावपूर्ण घटनाको विषयमा अर्जेन्टिना फुटबल संघ (एएफए) विरुद्ध औपचारिक अनुशासनात्मक अनुसन्धान सुरु गरेको जनाएको छ।
Whatsapp
फुटबलमा पुस्तान्तरण
खेल
Clock ०५ साउन २०८३ | ६ मिनेट पाठ
फुटबलमा पुस्तान्तरण
३९ वर्षे मेसीले आफ्नो करियरमा सबै सफतला पाइसके भने यामलले सुरुआत गरे। स्पेनले फाइनलमा अर्जेन्टिनालाई १–० ले हराएपछि त्यसको सुरुआत भएको हो।
Whatsapp
अर्जेन्टिनाको जर्सीमा मेस्सीको यो अन्तिम खेल हो ?
खेल
Clock ०४ साउन २०८३ | ५ मिनेट पाठ
अर्जेन्टिनाको जर्सीमा मेस्सीको यो अन्तिम खेल हो ?
स्पेनका खेलाडीहरू उपाधि उत्सवमा रमाइरहँदा मेस्सी भने भावुक देखिए। त्यसपछि फुटबल समर्थकमाझ एउटै प्रश्न उठ्न थाल्यो—के अर्जेन्टिनाको जर्सीमा मेस्सीलाई अन्तिम पटक देखियो ?
Whatsapp
‘ब्रन्ज फाइनल’ पूर्ण रोमाञ्चक
खेल
Clock ०४ साउन २०८३ | ४ मिनेट पाठ
‘ब्रन्ज फाइनल’ पूर्ण रोमाञ्चक
कसैले पनि खेल्न नचाहेको फिफा विश्वकपको तेस्रो स्थानको खेल अन्ततः सबैले समाप्त नहोस् भन्ने चाहना राखेको खेल बन्यो।
Whatsapp
यमलसँगको भाइरल फोटोबारे मेस्सीले भने- हामी दुवै विश्वकप फाइनलमा भिड्नु अविश्वसनीय
खेल
Clock ०२ साउन २०८३ | २ मिनेट पाठ
यमलसँगको भाइरल फोटोबारे मेस्सीले भने- हामी दुवै विश्वकप फाइनलमा भिड्नु अविश्वसनी...
अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले सामाजिक सञ्जालमा भाइरल बनिरहेको लामिन यमलसँगको आफ्नो पुरानो फोटो अविश्वसनीय रहेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस