कोरोनाका कारण सिमित परिवार मात्र मिलेर भोटेबहाल स्थित कृत्रिम पोखरी बनाइ व्रतालुले छठपूजा गरेका छन्। व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरेका छन्।
कोभिड–१९ को संक्रमणबढेसँगै मास्क र ग्लोभको प्रयोग गर्नेको संख्या पनि बढेको छ। मास्क र ग्लोभ प्रयोग गरेपछि उचित व्यवस्थापन नगर्दा शहरहरुमा झन जोखिम बढेको छ। प्रयोग गरिसकेका मास्क र ग्लोभ उचित ब्यवस्थाप...
सोमबार बसन्तपुर दरबारमा ‘ई’ को समर्थनमा युवाहरूले प्रदर्शन गरेका छन् । उनीहरुले ‘अत्ति भो’, ‘लाचार नबन सरकार’ लगायतका नाराहरू लेखिएका पम्प्लेट देखाउँदै प्रदर्शन गरेका थिए । पिसिआर जाँच, क्वारेन्टिनको...
नागरिकता विधेयकका विभेदकारी प्रावधान हटाउन माग गर्दै जनता समाजवादी पार्टी (जसपा) ले प्रदर्शन गरेको छ । जसपा (राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी) का शीर्ष नेताहरु नागरिकता विधेयकको विरोधमा सडकमा उ...
सिथि नख: को दिन नेवार समुदाय मा ढुङ्गे धारा, इनार , पोखरी ,कुवा आदि पानी को मुहानहरु सफा गर्ने चलन रहेको छ। यस दिन पानी को मुहान सफा गर्दा बर्ष भरी पानी को अभाव नहुने बिश्वास गरिन्छ। इनार सफा गरेपछी क...