रासस रासस
चन्द्रपुरमा बसको ठक्करबाट घरअगाडि खेलिरहेकी दुई वर्षीया बालिकाको मृ’त्यु
समाज
Clock २८ असोज २०८३ | १ मिनेट पाठ
चन्द्रपुरमा बसको ठक्करबाट घरअगाडि खेलिरहेकी दुई वर्षीया बालिकाको मृ’त्यु
चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट बुधबार एक बालिकाको मृत्यु भएको छ।
Whatsapp
छेपारे पहिरोको पीडाः ‘न बच्यो सहारा, न रह्यो बास’
समाज
Clock २८ असोज २०८३ | ३ मिनेट पाठ
छेपारे पहिरोको पीडाः ‘न बच्यो सहारा, न रह्यो बास’
म्याग्दीको बेनी नगरपालिका-३ छेपारेका १६ वर्षीय पुजन र १४ वर्षीय जीवन विश्वकर्माको आँखाबाट आँसु ओभाएका छैनन्।
Whatsapp
बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे
समाज
Clock २५ असोज २०८३ | १ मिनेट पाठ
बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे
चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ।
Whatsapp
माथि पहिरोको डर, तल मर्स्याङ्दीको त्रास
समाज
Clock २३ असोज २०८३ | ९ मिनेट पाठ
माथि पहिरोको डर, तल मर्स्याङ्दीको त्रास
हिमालपारिको जिल्ला मनाङलाई सडक सञ्जालसँग जोड्ने यही एक मात्र मुख्य सडक मनाङको जीवनरेखा हो।
Whatsapp
वर्षा रोकियो, रोकिएन डर
समाज
Clock २२ असोज २०८३ | ८ मिनेट पाठ
वर्षा रोकियो, रोकिएन डर
सडक चिरिएसँगै यहाँका करिब ३० घरपरिवार जोखिममा छन्। विशेषगरी धाँजा फाटेको सडकको दक्षिणतर्फ रहेका घरपरिवार बढी जोखिममा छन्।
Whatsapp
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
समाज
Clock २० असोज २०८३ | १ मिनेट पाठ
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका-५ मल्कवाङबाट स्वास्थ्यमा जटिलता देखिएकी एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
Whatsapp
सडक अवरुद्ध भएपछि गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
समाज
Clock २० असोज २०८३ | १ मिनेट पाठ
सडक अवरुद्ध भएपछि गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका-५ मल्कवाङबाट स्वास्थ्यमा जटिलता देखिएकी एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
Whatsapp
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा
अर्थ
Clock २० असोज २०८३ | ५ मिनेट पाठ
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चर...
राष्ट्रिय प्राथमिकता प्राप्त अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत चितवनको राप्ती नगरपालिका–१ लोथरमा अहिले ‘ल्याण्ड फिलिङ’ र बाहिरी पर्खाल लगाउने काम धमाधम भइरहेको छ।
Whatsapp
बन्दीपुरमा पूर्वाधार विकासको फड्को: ३७ किमी सडक कालोपत्र, ४९ पार्क निर्माण
अर्थ
Clock १९ असोज २०८३ | २ मिनेट पाठ
बन्दीपुरमा पूर्वाधार विकासको फड्को: ३७ किमी सडक कालोपत्र, ४९ पार्क निर्माण
पर्यटकीय नगरी तनहुँको बन्दीपुर गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस