यस वर्षको भक्तपुरको बिस्केट जात्रा हुने भएको छ। यसअघि जात्रा औपचारिकतामा सीमित गर्ने निर्णय भएको थियो। भक्तपुर नगरपालिका नगरस्तरीय नगर प्रकोप व्यवस्थापन समिति (सीएमसी) र भक्तपुरको प्रसिद्ध बिस्केट जात...
भक्तपुरको बिस्केट जात्रा नरोक्न स्थानीयले सोमबार साँंझ प्रदर्शन गरेका छन् । आठ रात नौ दिन लामो जात्रा सुरु हुने स्थान भक्तपुरको पाँंचतल्ले मन्दिर जात्रा नरोक्न माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
प्रत्येक १० वर्षमा गरिने राष्ट्रिय जनगणना २०७८ वैशाख २६ गतेदेखि सुरु हुने भएको छ। यो पटक दुई चरणमा जनगणना हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ। जनगणनामा तथ्याक संकलनको कार्य पहिलो चरण २०७८ वैशाख २६...
प्रत्येक दस-दस वर्षमा हुने राष्ट्रिय जनगणना आगामी वैशाख २०७८ बैशाख २६ गतेदेखि सुरु हुने भएको छ। यो पटक दुई चरणमा जनगणना हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ।
भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नं. ५ सृजनानगरस्थित पसलमा ग्यास पड्केर घाइते भएका पसल मालिक टिकाराम बस्नेतको शुक्रबार मृत्यु भएको छ। चैत ८ गते शिवलाल कस्पालको ४ तले पक्की घरको पहिलो तलामा संचालन र...
देशभरकै नगरपालिकामध्ये भक्तपुरको चाँगुनारायणले मेयर उद्यमशीलता विकास योजना ल्याएको छ। योजना अन्तर्गत नगरपालिका क्षेत्रका स्थानीय युवालाई बिनाधितो, बिनाब्याज तीन लाख रूपैयाँसम्म ऋण दिने योजना छ।
अवैध नगदसहित भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। दोलखा बैतेश्वर गाउँंपालिका ६ घर भई हाल भक्तपुर सूर्यबिनायक नगरपालिका वडा नं. २ बालकोट बस्ने वर्ष ३२ का सुमन घिमिरे र सोही स्थानमा घर भई हाल काठ...
भक्तपुरको सूर्यविनायकमा ३२ करोड लगानीमा नेपालकै सबैभन्दा ठूलो र आधुनिक कृषि बजार (तरकारी बजार) सञ्चालनमा आउन लागेको छ। सूर्यविनायक हरित कृषि थोक बजार नामक कृषि बजार फागुन महिनाभित्रै सञ्चालनमा ल्याउने...