भक्तपुरको सल्लाघारीमा रुखले च्यापेर मृत्यु हुने तीन जनामध्ये एक जनाको नाम खुलेको छ। मृत्यु हुनेहरु मध्ये एक जना भक्तपुर नगरपालिका वडा नं. २ बस्ने २५ वर्षीय विशेष खर्बुजा रहेको प्रहरीले जनाएको छ।
रुख ढलेर सडकमा गुडिरहेको यात्रुवाहक गाडीमा लागेर च्याप्दा गाडीमा रहेका दुई जनाको मृत्यु भएको हो। साथै स्कुटरमाथि च्याप्दा स्कुटरमा बसेका एकजनाको मृत्यु भएको हो।
संसारको झण्डै आधाआधी माटो मरुभूमिमा परिणत भई नष्ट भएको र यही रफतारमा माटो नष्ट हुँंदै जाने हो भने अवको ६० वर्षमा सम्पूर्ण माटो नष्ट हुने योसँंगै भोकमरीले मानव जीवन नै नष्ट हुने चेतावनी उनीहरुले दिए।
दुई वर्षभित्र सम्पन्न गर्ने योजनाका साथ सुरु भएको नगरकोट सडक आठ वर्ष वित्दा पनि अझै सम्पन्न हुन सकेको छैन। सडक विस्तार कार्य समयमै सम्पन्न नहुँंदा स्थानीयबासीहरु वर्षामा हिलाम्य र हिउँंदमा धुलाम्य भएर...
अध्यक्ष लामाले भने, ‘धेरै समय भयो सडक बनेन। ठेकेदार र सरकारको ध्यानाकर्षण गर्न मैले सडकबाट नै जनताको काम गरेको हुँ।,’ दुई वर्षभित्र सकाउने योजनासहित सुरु भएको काम आठ वर्ष भइसक्दा पनि सकेको छैन।
क्यान्सर रोगका पूर्व बिरामी रोजीना मुल्मी पनि क्यान्सर रोगलाई परास्त गरी अहिले आनन्दको जीवन जिइरहेकी छिन्। क्यान्सर रोग निको हुने रोग भएको भन्दै उनी भन्छिन्, ‘पहिला क्यान्सर ह्याज नो एन्सर थियो, अहिले...