प्रत्येक पटक चुनाव आयो कि उम्मेदवारहरु सडक बनाइदिन्छु भनेर मुद्धा लिएर मत लिएर जितेर जान्छन् पनि तर सडक भने अहिलेसम्म पूरा भएको छैन। कहिले निर्माण पूरा हुने हो अझै अनिनिश्चत नै छ। भक्तपुरको कमलविनायक...
प्रेस चौतारी भक्तपुरले आइतबार गरेको स्थानीय पत्रकारहरुसँंगको अन्तरक्रियामा बस्नेतले पछिल्लो पटक दोब्बर मतले विजयी भएकोमा यो पटक दोब्बर होइन, तेब्बर बढी मतले विजयी हुने दावी गरे। यो पटक विपक्षी भन्दा त...
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा भक्तपुर क्षेत्र नं १ मा भन्दा क्षेत्र नं २ मा उम्मेदवारी दर्ता गर्ने उम्मेदवारहरुको संख्या झण्डै दोब्बरले बढी छ। भक्तपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधि...
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर ठिमी लोकन्थली त्रिपुरासुन्दरी ग्रिल उद्योग अगाडि शुक्रबार खेल्दाखेल्दै गाडी मुनि पुगेका १७ महिनाको बालकको गाडीले किचेर मृत्यु भएको छ।
भक्तपुरको आदर्श भेलुखेलस्थित एउटा मन्दिरबाट तीन वटा मूर्तिहरु चोरी भएका छन्। भक्तपुर नगरपालिका वडा नं ५ भेलुखेलस्थित गय् भिन्द्यो (भीमसेन) मन्दिरबाट द्रोपति, भीमसेन र गणेशका तीन वटा मूर्तिहरु चोरी भएक...