प्रेम पुन्थोकी प्रेम पुन्थोकी
गुणस्तर चिन्ह लिने उत्पादनको संख्या बढ्याे
अर्थ
Clock ०६ असोज २०७६ | ३ मिनेट पाठ
गुणस्तर चिन्ह लिने उत्पादनको संख्या बढ्याे
नेपाल गुणस्तर चिन्ह लिने उद्योग तथा उत्पादन बढेका छन्। गत आर्थिक वर्षमा मात्र गुणस्तर तथा नापतौल विभागले ८३ उत्पादनलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छ।
Whatsapp
मौसम देखाएर तरकारीको मूल्यवृद्धि
अर्थ
Clock ०३ असोज २०७६ | ५ मिनेट पाठ
मौसम देखाएर तरकारीको मूल्यवृद्धि
कालीमाटी फलफूल तथा तरकारी बजारमा दैनिक अधिक माग हुने कतिपय ताजा तरकारीको मूल्य दोब्बर भएको छ। अधिकांशको मूल्य ५० प्रतिशतभन्दा माथि छ। गत हप्तासम्म प्रतिकिलो ५५ रहेको बोडीको मूल्य एक सय पाँच पुगेको छ।...
Whatsapp
नियमावली नबन्दा अनुगमनमा अप्ठेरो
अर्थ
Clock ०३ असोज २०७६ | ५ मिनेट पाठ
नियमावली नबन्दा अनुगमनमा अप्ठेरो
सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ। ऐन जारी भएको एक वर्ष पूरा हुँदा ऐनमा व्यवस्था भएको केन्द्रीय अनुगमन समिति गठन...
Whatsapp
नेपालमा लगानी गर्छौं : जापानी व्यवसायी
अर्थ
Clock ३० भदौ २०७६ | ६ मिनेट पाठ
नेपालमा लगानी गर्छौं : जापानी व्यवसायी
दुई तिहाइको बलियो सरकार बनेर लगानीको वातावरण बनेको भने पनि गत वर्ष प्रत्यक्ष वैदेशिक लगानी बढ्न सकेको छैन। स्वदेशी र विदेशी दुवै लगानीकर्ताको मनोबल उच्च नभएकै बेला जापानी उद्योगी–व्यवसायीले लगानीका क्...
Whatsapp
असोज ५ देखि अग्रिम टिकट
अर्थ
Clock २७ भदौ २०७६ | ४ मिनेट पाठ
असोज ५ देखि अग्रिम टिकट
दसैंमा काठमाडौंबाहिर जाने यात्रुका लागि असोज ५ बाट अग्रिम टिकट बुकिङ खुल्ने भएको छ। बिहीबार यातायात व्यवस्था विभाग, व्यवसायी र ट्राफिक प्रहरीसमेतको बैठकले उक्त निर्णय गरेको विभागले जनाएको छ।
Whatsapp
गुणस्तर मापदण्ड पूरा नगर्ने ६२ उद्योग कारवाहीमा
अर्थ
Clock २५ भदौ २०७६ | ४ मिनेट पाठ
गुणस्तर मापदण्ड पूरा नगर्ने ६२ उद्योग कारवाहीमा
नेपाल गुणस्तर तथा नापतौल विभागले गत आर्थिक वर्ष २०७५/०७६ मा ६२ उद्योगलाई कारवाही गरेको छ। विभागले अनुगमन र निरीक्षण गरेका एक सय ८० उद्योगमध्ये त्यतिलाई कारवाही गरिएको महानिर्देशक विश्वबाबु पुडासैनीले...
Whatsapp
‘आन्तरिक उत्पादन पर्याप्त’
अर्थ
Clock २३ भदौ २०७६ | ६ मिनेट पाठ
‘आन्तरिक उत्पादन पर्याप्त’
सरकारले दसैं र तिहारमा खपत हुने मासुका लागि आन्तरिक उत्पादन पर्याप्त भएको दाबी गरेको छ। विगतमा यस्ता चाडपर्वमा भारत र चीनबाट खसीबोका आयात गरिने भए पनि यस वर्ष ती मुलुकबाट आयात पूर्ण रुपमा बन्द छ।
Whatsapp
'स्वदेशी उत्पादनमा प्राथमिकता दिउँ'
अर्थ
Clock २२ भदौ २०७६ | ५ मिनेट पाठ
'स्वदेशी उत्पादनमा प्राथमिकता दिउँ'
अर्थमन्त्री युवराज खतिवडाले विदेशबाट आयातित विद्युतीय उपकरण बिक्री–वितरण मात्र नगरेर स्वदेशमै उत्पादन गर्न सुझाव दिएका छन्।
Whatsapp
दूधको भाउ ६ रुपैयाँ बढ्यो
अर्थ
Clock २० भदौ २०७६ | ४ मिनेट पाठ
दूधको भाउ ६ रुपैयाँ बढ्यो
सरकारको स्वीकृतिमा दुग्ध विकास संस्थानले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिहीबार दूधको मूल्य वृद्धि गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता प्रदिपचन्द्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस