एकपटक तुइन तरेको प्रतिव्यक्ति सय रुपैयाँ तिर्नुपर्छ। त्यस्तै सामाग्री वारवार गरेबापत थप ५० रुपैयाँ लाग्छ। पुरानो भइसकेकाले तुइन निकै जीर्ण छ। त्यो जुनसुकै बेला चुँडिन सक्छ।
जुम्लाका प्रत्येक प्रहरी चौकीमा छाउपडी प्रथाविरुद्ध हस्ताक्षर संकलन अभियान सुरु भएको छ। छाउपडी प्रथालाई सरकारले कुरीति घोषणा गरेसँगै जुम्लाका प्रहरी इकाइसुरु भएको हो।
जुम्ला, सिँजाका जयबहादुर खत्री सदरमुकाम खलंगा बस्न थालेको झण्डै एक दशक बित्न थालेको छ। अध्ययनका लागि सदरमुकाम खलंगा बसेका उनी यस क्षेत्रमा आधारभूत सुविधा (विद्युत, खानेपानी, यातायात र सञ्चार) पाउन नसक...
नेकपा र कांग्रेसका नेता तथा कार्यकर्ता चामलमा राजनीति हुनुमा एकले अर्कोलाई दोषी देखाउँछन्। तर चामल राजनीतिमा दुवै दलको होड चलेको सर्वसाधारण बताउँछन्। दुवै दलका नेताले आआफ्नो दलका कार्यकर्ताले बढी चामल...
भारी हिमपातका कारण कर्णालीमा पर्यटक आवागमन ठप्प भएको छ। हिउँ पग्लिएर सडक चिप्लो भएपछि सवारीसाधन जान सक्ने अवस्था छैन। हवाईमार्गबाट जिल्ला सदरमुकामसम्म आउन सक्ने अवस्था देखिए पनि पर्यटकीय गन्तव्यसम्म प...
जुम्लाको तिला गाउँपालिका–९ ढिपुगाउँका छविराज बोहोरा १२ जना साथीसँग सेरा फुलबारी पाटनतिर लाग्दा आकाश खुला थियो। सेतक चिनी (एक प्रकारको जडीबुडी) पकाउन भन्दै घरबाट हिँडेको भोलिपल्ट एक्कासि भारी हिमपात भए...