जातीय विभेद गर्ने जुम्ला सिँजा गाउँपालिका ६ का वाध्यक्ष कालीबहादुर बुढा र उनको छोरा नविन बुढा धरौटीमा रिहा भएका छन्। उनीहरुलाई जिल्ला अदालत जुम्लाले धरौटीमा छाड्न आदेश गरेको हो।
गत बर्षमा १ सय ८० जनाले निकै कमतौल भएको बच्चा जन्माएका छन्। यो पनि बालबिवाहकै उपज भएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए। उनले भने, ’बालबिवाहले महिला स्वास्थ्य र बालस्वा...
जुम्ला स्थित नेपाली सेना धार्मिक क्षेत्र संरक्षणमा जुटेको छ। प्रशिद्ध धार्मिक स्थलको सरसफाई गर्ने, मन्दिरको मर्मत संभार गर्दै धार्मिक पर्यटनको महत्वका बारेमा प्रचारप्रसारमा जुटेको हो।
कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ जुम्लाको बाढीपहिरो प्रभावित क्षेत्र पातारासी गाउँपालिका ३ छुम गाउँमा पुगेका छन्। उनले बाढीपहिरोले क्षति पुर्याएको क्षेत्रको अवलोकन गरे...
जुम्ला पातारासी गाउँपालिका ६ का लालबहादुर बुढा गाजर खेती उत्पादक किसान हुन्। उनको बारी अहिले गाजरमय छन्। उनी गाजरको गाना बेच्छन्। बीउ उत्पादन गरेर पनि बेच्छन्। गाजरको खानाभन्दा बीउ बेच्दा बढी फाइदा हु...
भौतिक उपस्थितीमा शिक्षण सिकाई क्रियाकलाप गर्न नसक्ने अवस्थामा शिक्षण सिकाइ क्रियाकलापलाई कसरी निरन्तरमा दिने भन्ने बिषयमा विद्यालय निकै चिन्तित छ। प्रधानाध्यापक यादवले भने,‘अहिले भौतिक उपस्थितीको विकल...
उनले भने, ‘पहिले मैले निकै दुःख गरेर छोराछोरी हुर्काए। छोराछोरीको मात्र अभिभावक थिए। अहिले छोराछोरीको खुसीका लागि ओखर हुर्काउँदैछु। ओखरका विरुवाको अभिभावक बनेको छु। ओखर खेतीमै आर्थिक समृद्धि देखेको छु...