राज्यले बोलेर सहजै सुनेन्,सांसद महतले भने,‘बाजा बजाएर दुखेसा सुनाउन आइपुेका छौँ।’ नेपाल विद्युत प्राधिकरण र सडक विभागमा २/२ घण्टा बाजा बजाएर राज्यको ध्यान कर्णालीमा केन्द्रीत गर्न थालिएको हो।
सानै उमेरमा विवाह गर्दा स्वास्थ्यमा हानी भएको उनी बताउँछिन्। उनले थपिन्,‘अन्जानबस मैले त सानै उमेरमा विवाह गरे। अबको पिढीले परिपक्क उमेर भएपछि मात्र विवाह गर्नुपर्छ भनेर गाउँमा सुझाउँछु। सानो उमेरमा व...
पुलको उदघाटन पर्वमन्त्री गोमादेबी कुँवरले गरिन्। काठेपुल बग्दा जनजीवन निकै प्रभावित बनेको थियो। उनले भनिन्,‘पुल बन्दा प्रभावित गाउँहरु सामान्य अवस्थामा फर्किएका छन्। ’
जुम्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद गजेन्द्रबहादुर महतले पटक पटक कर्णालीको विकासका लागि आवाज उठाए। उनले संसदमा आक्रोश पोखे। कर्णालीमा समस्या पटक पटक राखे। निरन्तर खबरदारी गरे। तर कर्णाल...
दुर्घटनामा परेर गुराँस गाउँपालिका दैलेख निवासी ३२ वर्षीय बस चालक नवीन रावल र पचाल झरना गाउँपालिका कालीकोट निवासी ३२ वर्षीय विशाल बमको मृत्यु भएको उनले बताए।
नेपाली काँग्रेस जुम्लाको सातौ अधिवेशनबाट कर्णबहादुर शाही सभापतिमा निर्वाचित भएका हुन। उनी प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट सभापतिमा लडेका थिए।