चन्दननाथ मन्दिरको आसपासमै रहेको चियापसलमा झिसमिसेमै चिया पिउनको लागि ग्राहक आइपुग्छन्। चिया पिउने र समसामयिक बिषयमा गन्थन गर्ने थलो बनेको त्यो पसल जेष्ठ नागरिक जोडीले खोलेको चियापसल।
८३ वर्षीया सांघे फुटिङ लामा सहाराविहीन छिन्। उनको सहारा कोही नहुँदा सडकमै बास बस्न थालेको झण्डै पाँच वर्ष भइसक्यो। न उनको व्यवस्थापन हुन सकेको छ। न त स्थानीय सरकारले पुनर्स्थापनाको काम नै। उनलाई एकसरो...
कर्णालीका युवा काम खोज्दै भारतका कुमाउ, गढवाल,हिमाञ्चल प्रदेश, उत्तर प्रदेशमा पुग्छन्। हिउँदका चार महिना कर्णालीका गाउँ बुढाबुढी, महिला र बालबालिकाले धानेका हुन्छन्। कोही बिरामी हुँदा अस्पतालसम्म पुग्...
कोलपुर उपमहानगर नगरपालिका ११ की २६ वर्षीया अनुपमा क्षेष्ठको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो। मृतक श्रेष्ठ बिहीबार दिउँसो सिटिजन बैंकको बाथरुममा नुहाउन गएकी थिइन्।
कर्णाली क्षेत्रका प्रतिभाहरुलाई केन्द्रीत गरेर उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने काम पनि आविष्कार केन्द्रले गर्नेछ। नयाँ आविष्कारका लागि ब्याज, ऋण अनुदान दिने व्यवस्था पनि विधेयकमा समेटिएको छ।
पछिल्लो समय जुम्लामा स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढेको छ। स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा आमा र बच्चा दुवैको अवस्था सुरक्षित हुने भएकोले घरमै सुत्केरी गराउने दरमा कमी आएको हो।
आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबिएसलगायत शैक्षिक कार्यक्रम शुभारम्भ तथा एकेडेमिक भवनको शिलान्यास कार्यक्रममा उनले प्रदेशका सबै जिल्लामा स्वास्थ्य सेवा, स्वास्थ...