जुम्लाको एक मात्र नगरपालिका चन्दननाथले स्थापनाको ८ वर्षपछि मात्र नगरप्रहरी भर्ना खोलेको छ। नगरपालिकाले पाँच प्रहरी भर्ना गर्न खुला दरखास्त आह्वान गरेको हो।
संक्रमणको पहिलो लहरभन्दा दोस्रो लहरमा जुम्लाले मानवीय क्षति व्यहोर्नु परेको थियो। पहिलो लहरमा मानवीय क्षति हुनबाट जोगिएको जुम्लाले संक्रमणको दोस्रो लहरमा २३ जनालाई गुमाउनु पर्यो। दोस्रो लहरमा ज्यान ग...
कर्णालीमा सिटामोलको चरम अभाव देखिएको बेला जिल्ला प्रशासन कार्यालय जुम्लाले यहाँका हरेक मेडिकलमा पुगेर सिटामोलको लेखाजोखा गर्न थालेको छ। पछिल्लो समयमा कोरोना संक्रमणदर बढिरहेकोले सिटामोलको अभाव हुन नदि...
ट्राफिक प्रहरी कार्यालय जुम्लाले सवारी दुर्घटना न्यूनीकरण गर्न सचेतना प्रदान गर्न थालेको छ। सदरमुकाम खलंगादेखि कर्णाली राजमार्गका दुर्घटना संभावित क्षेत्रमा होडिङबोर्ड राख्ने, घुम्तीमोडमा ट्राफिक चिन्...
सरकारले सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरेपछि जुम्लामा खोप लगाउनेको लर्को लाग्न थालेको छ। जुम्लाको चन्दननाथ नगरपालिकामा कोभिड–१९ विरुद्धको खोप लगाउने नागरिकको भिड लाग्ने गरेको हो।
पछिल्लो समयमा विपदबाट जोगिनको लागि नेपाली सेनाले समुदायस्तरमै सचेतना फैलाउन थालेको छ। सेनाले प्रदर्शनी गरेर,प्रशिक्षण दिएर र समुदायसंग भेटघाट गरेर विपदबाट जोगिनको लागि अपनाउनु पर्ने विषयका बारेमा जानक...