शितगंगा नगरपालिका वडा नम्बर–१२, पिरापानीका ४७ वर्षीय विष्णु गैरेको करेन्ट लागेर उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिए।
जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को बैठकले ३१ गते शुक्रबारसम्म जारी गरेको निषेधाज्ञालाई १० गतेसम्म निरन्तरता दिने भएको हो। कोरोना संक्रमण दर बढ्दै गएकाले नियन्त्रण गर्न निषेधाज्ञा थपिए...
छत्रदेव गाउँपालिकाको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र र शितगंगा नगरपालिकाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहीन हुँदा बिरामीहरू स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको स्वास्थ्यकर्मीको भनाइ छ।
अर्घाखाँची अस्पतालमा १० शैयाको एचडियु सेवा सञ्चालनमा आएको छ। कोरोना संक्रमित बिरामीको उपचारका लागि सेन्ट्रल अक्सिजन सप्लाई सहित १० बेडको एचडियु सेवा सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख डाक्टर कपिल गौत...
छत्रदेव गाउँपालिकाको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र र शितगंगा नगरपालिकाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन हुँदा बिरामीहरु नजिकको स्वास्थ्य संस्थामार्फत् उपचार लिन बञ्चित भएका छन्।
भुमिकास्थान–८ का ५० वर्षीय पुरुषको श्वासप्रश्वासमा समस्या देखिएपछि १३ गते अर्घाखाँची अस्पतालमा भर्ना गरिएको थियो। समस्या बढेपछि बिहीबार उनलाई काठमाडौ लगिएको थियो । उपचारकै क्रममा उनको शुक्रवार मृत्यु...
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालसहितका कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासनमा अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको छ।