पाणिनी गाउँपालिका–२ पोखराथोकस्थित हरिहर संस्कृत तथा साधारण मावीमा झन्डै ३५ वर्ष सेवा गरेका लोकहरी गौतमलाई पालिकाले उपदान स्वरुप एक लाख ७४ हजार आठ सय ५७ रुपैयाँको चेक र फूलमाला लगाएर बिदाई गर्यो।
अर्घाखाँची जिल्ला अदालत मुद्दा फर्छ्यौट गर्नेमा लुम्बिनी प्रदेशकै पहिलो भएको छ। आर्थिक वर्ष २०७७/०७८ मा लुम्बिनी प्रदेशका सबै अदालतहरुमध्ये सबैभन्दा धेरै मुद्दा फर्छ्यौट गरि उत्कृष्ट बन्न सफल भएको हो।
हत्या गरेर फरार रहेका एक जना १४ वर्षपछि पक्राउ परेका छन्। पाणिनी गाउँपालिका वडा नम्बर ५, मैदानका २१ वर्षीय नारायण बहादुर सुर्यवंशीको हत्या गरेर फरार रहेका सोही गाउँपालिका घर भइ हाल कपिलवस्तु बस्दै आएक...
शिक्षक, कर्मचारी र विद्यार्थीका लागि तत्काल खोप उपलब्ध गराउनु पर्ने, संघिय सरकारको बजेट अनुसारका बालविकास शिक्षक, विद्यालय कर्मचारी र सहायक कर्मचारीको पारिश्रमिक व्यवस्था गरिनु पर्ने, पालिका तहका शैक्...