लक्ष्मण घिमिरे लक्ष्मण घिमिरे
शिलन्यास भएको १७ वर्षपछी गुल्मीबाट उड्यो व्यवसायिक जहाज
अर्थ
Clock २९ वैशाख २०८० | २ मिनेट पाठ
शिलन्यास भएको १७ वर्षपछी गुल्मीबाट उड्यो व्यवसायिक जहाज
१८ जना यात्रु र चालक दलका चार जनाले आज पहिलोपटक रेसुङ्गा विमानस्थलबाट उडान भरेका छन्।
Whatsapp
आगोमा जलेर दिवंगत भएकालाई आगोकै दागबत्ती
समाज
Clock २८ वैशाख २०८० | २ मिनेट पाठ
आगोमा जलेर दिवंगत भएकालाई आगोकै दागबत्ती
एकै गाउँका चार जनाले ज्यान गुमाएपछि यती बेला तिरतिरे गाउँमा ‘मातम’ छाएको छ। सबै तिर सन्नाटा छ। हावाको बेगसंगै आफ्नाहरु सम्हालिन नसकेर रोएको, चिच्चाएको, पुकार गरेको आवाज मात्र सुनिन्छ। नरोउ भन्ने मान्छ...

अर्घाखाँचीमा आगलागीमा परी पाँच घाइते, चारको अवस्था गम्भीर
समाज
Clock २६ वैशाख २०८० | १ मिनेट पाठ
अर्घाखाँचीमा आगलागीमा परी पाँच घाइते, चारको अवस्था गम्भीर
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगलागीबाट घर जोगाउन खोज्दा पाँच जना जलेर गम्भीर घाइते भएका छन्।
Whatsapp
अर्घाखाँचीमा ट्याक्टर पल्टिदा चालकको मृत्यु
समाज
Clock २४ वैशाख २०८० | १ मिनेट पाठ
अर्घाखाँचीमा ट्याक्टर पल्टिदा चालकको मृत्यु
शितगंगा नगरपालिका वडा नम्बर–४, रातामाटामा बारी जोत्ने क्रममा ट्याक्टर पल्टिएर च्याप्दा कोप्चेबास निवासी चालक राजु भनेर चिनिने मान बहादुर नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।
Whatsapp
देशमा रोजगारी सृजना नहुँदा गाउँबस्ती खाली भए: सभामुख घिमिरे
राजनीति
Clock २० वैशाख २०८० | १ मिनेट पाठ
देशमा रोजगारी सृजना नहुँदा गाउँबस्ती खाली भए: सभामुख घिमिरे
शिक्षा, स्वास्थ्यको सुधारसँगै रोजगारी अहिलेको प्रमुख कारण रहेको उनले बताए। जिल्लाहरुमा उद्योग धन्दा नखुलेसम्म बेरोजगारीको समस्या हल नहुने पनि उनको भनाई थियाे।
Whatsapp
गृहजिल्ला आएका रायमाझी भन्छन्ः शरणार्थी प्रकरणमा मेरो कुनै संलग्नता छैन
राजनीति
Clock २० वैशाख २०८० | १ मिनेट पाठ
गृहजिल्ला आएका रायमाझी भन्छन्ः शरणार्थी प्रकरणमा मेरो कुनै संलग्नता छैन
नेकपा एमालेका सचिव टोप बहादुर रायमाझीले नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्।
Whatsapp
अर्घाखाँचीमा ढुंगाले लागेर एक महिलाको मृत्यु
समाज
Clock २० वैशाख २०८० | १ मिनेट पाठ
अर्घाखाँचीमा ढुंगाले लागेर एक महिलाको मृत्यु
अर्घाखाँचीको सुपा देउराली मन्दिर परिसरमा माथिबाट खसेको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ।
Whatsapp
रेसुङ्गा विमानस्थलमा अब नियमित उडान हुने
अर्थ
Clock १५ वैशाख २०८० | १ मिनेट पाठ
रेसुङ्गा विमानस्थलमा अब नियमित उडान हुने
गुल्मीको रेसुङ्गा विमानस्थलमा अब नियमित उडान हुने भएको छ। उडान परिक्षण सफल भएपछी साताको एउटा उडान भर्ने गरी सम्झौता भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस