लक्ष्मण घिमिरे लक्ष्मण घिमिरे
गठबन्धनले कांग्रेसको विचार स्खलित भयो: डा. संग्रौला
राजनीति
Clock १९ माघ २०८० | १ मिनेट पाठ
गठबन्धनले कांग्रेसको विचार स्खलित भयो: डा. संग्रौला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले गठबन्धनले नेपाली कांग्रेसको विचार स्खलित भएको बताएकी छन्।
Whatsapp
‘मित पालिका’ लाई ३५ लाख सहयोग
समाज
Clock १९ माघ २०८० | १ मिनेट पाठ
‘मित पालिका’ लाई ३५ लाख सहयोग
ललितपुर महानगरपालिकाले गुल्मीको मालिका गाउँपालिकालाई ३५ लाख रुपैयाँ सहयोग गरेको छ।
Whatsapp
बसाइसराइ रोक्न गाउँघरमै उद्योग विस्तार गरौं: मन्त्री राणा
राजनीति
Clock १३ माघ २०८० | १ मिनेट पाठ
बसाइसराइ रोक्न गाउँघरमै उद्योग विस्तार गरौं: मन्त्री राणा
लुम्बिनी प्रदेशका उद्योग तथा यातायात मन्त्री सरोज थापा (रोज राणा) ले बसाइसराइ रोक्न गाउँघरमै उद्योगहरु विस्तार गर्नुपर्ने बताएका छन्।
Whatsapp
एमाले केन्द्रीय सदस्य खड्का माओवादी प्रवेश
राजनीति
Clock ०१ माघ २०८० | १ मिनेट पाठ
एमाले केन्द्रीय सदस्य खड्का माओवादी प्रवेश
नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्र बहादुर खड्का ‘उज्वल’ नेकपा माओवादीमा प्रवेश गरेका छन्। एमालेका खड्का एक कार्यक्रमका बिच माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
Whatsapp
‘म प्रधानमन्त्री भएपछि बिग्रिएको अर्थतन्त्र लयमा आयो’
राजनीति
Clock ०१ माघ २०८० | २ मिनेट पाठ
‘म प्रधानमन्त्री भएपछि बिग्रिएको अर्थतन्त्र लयमा आयो’
सोमबार नेपाल पत्रकार महासंघ अर्घाखाँचीले थालेको ‘अर्घाखाँची पर्यटन प्रवर्द्धन कार्यक्रम २०८०’ को सन्धिखर्क टुँडिखेलमा शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले यस्तो दाबी गरेका हुन्।
Whatsapp
आफ्नो सुविधाबाट सर्वसाधारणको बिजुली बिल तिर्छन् वडाध्यक्ष
अर्थ
Clock १९ पौष २०८० | २ मिनेट पाठ
आफ्नो सुविधाबाट सर्वसाधारणको बिजुली बिल तिर्छन् वडाध्यक्ष
अर्घाखाँचीको मालारानी गाउँपालिका ९ का वडाध्यक्ष महेन्द्रबाबु खनाल आफ्नो सेवासुविधाबाट सर्वसाधारण जनताको बिजुलीको बिल तिर्छन्।
Whatsapp
पर्यटक भित्र्याउन आफैं कस्सिए पत्रकार
अर्थ
Clock १५ पौष २०८० | ४ मिनेट पाठ
पर्यटक भित्र्याउन आफैं कस्सिए पत्रकार
नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पहल थालेको छ।
Whatsapp
विद्युत्को पैसा तिर्न आनाकानी गरेपछि अग्नि सिमेन्टको लाइन काटियो
अर्थ
Clock १४ पौष २०८० | १ मिनेट पाठ
विद्युत्को पैसा तिर्न आनाकानी गरेपछि अग्नि सिमेन्टको लाइन काटियो
विद्युत्को बक्यौता नतिरेको भन्दै विद्युत् प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अग्नि सिमेन्ट उद्योगको लाइन काटेको छ।
Whatsapp
किसान बाँझो छाड्ने, नगरपालिका खेती गर्ने
अर्थ
Clock ०१ पौष २०८० | ४ मिनेट पाठ
किसान बाँझो छाड्ने, नगरपालिका खेती गर्ने
खेतीयोग्य जमिन बर्सेनि बाँझै रहन थालेपछि पालिकालाई आत्मनिर्भर बनाउने सोचसहित भूमिकास्थान नगरपालिका आफैं खेतीपाती गर्न थालेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस