नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी नेपाली कलाकारहरु रहस्यमय हिममानव ‘यती’ को मूर्तिकला बनाउन व्यस्त छन्। पर्यटकीय क्षेत्र ठमेल वरपर देखिने यतीको मूर्तिकला तयार गर्न कलाकारलाई भ्याइनभ्याइ भएको छ।
गोविन्दबहादुर मल्ल गोठालेकृत नाटक ‘भुसको आगो’ अहिले काठमाडौं रातोपुलस्थित शैली थियटरमा मञ्चन भइरहेको छ। २०१३ सालमा लेखिएको यस नाटकमा स्त्री पात्र मात्रै मञ्चमा देखिन्छन्। यस नाटकले महिलाहरूमाथिको विभे...
अध्यापन पेसाबाट अवकाश लिएका जीवलाल काफ्ले आफ्नो फुर्सदको समय पुस्तक पढेर बिताउँछन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानले सञ्चालन गरिरहेको पुस्तक प्रदर्शनीमा भेटिएका काफ्ले प्राचीन र नवीनतम पुस्तकको खोजीमा...
बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीको पहिलो तलाका भित्ताहरुमा रंगीचंगी चित्रकलाहरु राखिएका छन्। प्रदर्शनीमा राखिएका चित्रकलाहरुमा कतै हरियो रंग लतपतिएका छन् त कतै रातो, निलो र पहेलों रंग छरिएका छन्।
समस्या नै समस्यामा अल्झिएपछि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले एक वर्षदेखि केही काम गर्न सकेको छैन। नारायणभक्त श्रेष्ठ ‘रायन’को नेतृत्वमा गत वर्ष पुस १६ गते गठित परिषद्मा विधानतः २८ जनाको प्र...