अनिल मल्ल ठकुरी अनिल मल्ल ठकुरी
ललितपुरलाई पराजित गर्दै काठमाडौं प्लेअफमा
खेल
Clock ०८ पौष २०८० | ४ मिनेट पाठ
ललितपुरलाई पराजित गर्दै काठमाडौं प्लेअफमा
काठमाडौंरेजर्स सुरुका ६ खेलसम्म अपराजित ललितपुर सिटीमाथि साँघुरो जित निकाल्दै लगातार दोस्रो सिजन प्लेअफमा स्थान बनाउन सफल भयो।
Whatsapp
जितबाट झापाको प्लेअफ सम्भावना जीवन्त
खेल
Clock ०५ पौष २०८० | ३ मिनेट पाठ
जितबाट झापाको प्लेअफ सम्भावना जीवन्त
एक खेलअगावै प्लेअफमा पुग्ने लक्ष्य राखेको धनगढी एफसीले बुधबार झापा एफसीसँग हार बेहोरेसँगै जारी नेपाल सुपर लिग (एनएसएल) मा अपराजित यात्रालाई सातौं खेलमा पूर्णविराम लगाएको छ।
Whatsapp
पोखरा प्लेअफ पुग्ने पहिलो टोली
खेल
Clock ०४ पौष २०८० | ४ मिनेट पाठ
पोखरा प्लेअफ पुग्ने पहिलो टोली
बुटवल लुम्बिनीसँग गोलअन्तरले पछि पर्दा नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणमा शीर्ष चारभित्र रहन असफल पोखरा थन्डर्स जारी दोस्रो सिजनमा भने प्लेअफ पुग्ने पहिलो टोली बनेको छ।
Whatsapp
तनावपूर्ण खेलमा वीरगन्जको पहिलो जित
खेल
Clock २८ मंसिर २०८० | ४ मिनेट पाठ
तनावपूर्ण खेलमा वीरगन्जको पहिलो जित
खेलका रेफ्री कविन व्यञ्जनकारले इन्जुरी समयमा दिएको पेनाल्टी विवादास्पद बन्दा केही समय खेल प्रभावित बन्न पुग्यो।
Whatsapp
दुई हारपछि बुटवलको उत्कृष्ट पुनरागमन
खेल
Clock २४ मंसिर २०८० | ५ मिनेट पाठ
दुई हारपछि बुटवलको उत्कृष्ट पुनरागमन
बुटवलले दशरथ रंगशालामा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्समाथि २–० को जित निकाल्दै जारी दोस्रो सिजनमा दोस्रो सफलता आत्मसात् ग¥यो। हारसँगै काठमाडौंको अपराजित यात्रामा पूर्णविराम लाग्यो।
Whatsapp
इन्जुरी समयमा फेरि चिप्लियो चितवन
खेल
Clock २२ मंसिर २०८० | ३ मिनेट पाठ
इन्जुरी समयमा फेरि चिप्लियो चितवन
बुटवल लुम्बिनी एफसीविरुद्ध जितको संघारमा पुगेको चितवन समालिन सकेन र इन्जुरी समयमा गोल बेहोर्दै १–१ नतिजा सामना गर्न बाध्य भयो।
Whatsapp
इलामविरुद्धको जितबाट पोखरा शीर्ष स्थानमा
खेल
Clock २१ मंसिर २०८० | ४ मिनेट पाठ
इलामविरुद्धको जितबाट पोखरा शीर्ष स्थानमा
दोस्रो हाफमा आयुष घलानको मैदान प्रवेशसँगै पोखरा खेलमा हाबी भयो र सुरुमा नै गोल गर्दै जित निकाल्यो।
Whatsapp
ललितपुरको तेस्रो बराबरी
खेल
Clock २० मंसिर २०८० | ४ मिनेट पाठ
ललितपुरको तेस्रो बराबरी
यो बराबरीले शीर्ष स्थानको होडमा रहेको ललितपुरलाई ठूलो धक्का लागेको छ। चार खेलबाट ललितपुर एक जित र तीन बराबरीका साथ ६ अंकसहित दोस्रो स्थानमा छ।
Whatsapp
जारी सिजनमा बुटवलको पहिलो जित
खेल
Clock १८ मंसिर २०८० | ३ मिनेट पाठ
जारी सिजनमा बुटवलको पहिलो जित
बुटवलले सुरुआती अग्रता लिए पनि स्पोर्टिङ इलामले गोल फर्काउँदै बराबरीको स्थितिमा ल्यायो। तर, कप्तान एरिक विष्टको उत्कृष्ट फ्रिकिक गोलबाट बुटवल लुम्बिनीले पुनः अग्रता लियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस