आत्माविज्ञानले आत्मानन्दको वैज्ञानिक परीक्षण गरियो भने किराँत कुलवंशमा पनि ऋषि–महाऋषि त्रिकालज्ञ युगपुरुषहरू माङअवतार भएको प्रमाणित भएर धार्मिक–आध्यात्मिक वाङ्मयमा विशाल ज्ञानको भूकम्प जाने थियो।
एकपटक स्वर्गद्वारी प्युठानका गौमाताहरू नुन खान नपाएर कराएको सुनेपछि उहाँहरूलाई नुन खुवाउन लिम्बुवानमा चामल भए एक माना, पैसा भए एक आना अर्थात् ‘आनामाना’ चन्दा संकलन गरियो। उक्त चन्दा सङ्कलन फाल्गुनन्द...
पिता जगनबाज, माता हंसमति बेघाका साहिँला सुपुत्रका रूपमा जन्मान्तरण भयो। सुत्केरी आमाको स्तनमा खटिरा निस्केकाले जन्मदिने माताको दुध खानपिउन नपाएका नवशिशुलाई कालो बाख्राको दुध खुवाउँदै हुर्काउने र पालनप...
माङसेबुङ–५ निजी निवासको रेखदेख, नियन्त्रण तथा पशुपक्षी पालन, कृषि औजार, खेतीपाती गृहाश्रम गुरुआमाको जिम्मेवारीमा र किरात धर्मको मठमन्दिर संगठन आदि धर्मशास्त्र मुन्धुमहरू धर्मगुरु आत्मानन्द लिङ्देनबाट...