विप्लवी तेन्जु योन्जन विप्लवी तेन्जु योन्जन
जलेको छु आफैँभित्र, देखाऊँ म कसरी?
कला/साहित्य
Clock ०७ साउन २०८३ | १ मिनेट पाठ
जलेको छु आफैँभित्र, देखाऊँ म कसरी?
जलेको छु आफैँभित्र, देखाऊँ म कसरी, जे लेख्यो भाग्यले ललाटमा, मेटाऊँ म कसरी। बहिष्कृत गर्‍यौ जुन दिलबाट निःशब्द निर्दयी भई, त्यही उजाड हृदयभित्र फेरि आऊँ म कसरी।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस