सजना तिमल्सिना सजना तिमल्सिना
अन्तरप्रदेश सवारी भाडा बढ्यो, प्रदेशभित्र यथावत
समाज
Clock २५ चैत्र २०८२ | १ मिनेट पाठ
अन्तरप्रदेश सवारी भाडा बढ्यो, प्रदेशभित्र यथावत
विद्युतीय सवारीसाधन र एउटै प्रदेशभित्र चल्ने सवारीसाधनको भाडा भने नबढेको विभागले स्पष्ट पारेको छ।
Whatsapp
सार्वजनिक यातायातको भाडा बढ्याे
समाज
Clock २५ चैत्र २०८२ | १ मिनेट पाठ
सार्वजनिक यातायातको भाडा बढ्याे
बढेकाे भाडादर आजै (बुधबार)देखि नै लागू भएकाे यातायात व्यवस्था विभागले जनाएको छ।
Whatsapp
सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी, विभागले सूचना निकालेपछि कार्यान्वयनमा आउने
समाज
Clock २५ चैत्र २०८२ | २ मिनेट पाठ
सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी, विभागले सूचना निकालेपछि कार्यान्वयनमा आ...
विभागले सकेसम्म आजै नभए भोलिदेखि लागु हुने गरि भाडा बढाउने तयारी गरेको हो।
Whatsapp
पेट्रोलियम पदार्थमा कर छुट कहिलेदेखि ?
अर्थ
Clock २४ चैत्र २०८२ | २ मिनेट पाठ
पेट्रोलियम पदार्थमा कर छुट कहिलेदेखि ?
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमध्ये पूर्वाधार र भन्सार महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।
Whatsapp
पूर्व गृहमन्त्री लेखकको बन्दीप्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा
राजनीति
Clock २२ चैत्र २०८२ | १ मिनेट पाठ
पूर्व गृहमन्त्री लेखकको बन्दीप्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा
सुनुवाइ नसकिएपछि भोलि (सोमबार)को लागि हेर्दाहेर्दैमा राखिएको हाे।
Whatsapp
पूर्वप्रधानमन्त्री ओलीको बन्दीप्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा
राजनीति
Clock २२ चैत्र २०८२ | १ मिनेट पाठ
पूर्वप्रधानमन्त्री ओलीको बन्दीप्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा
सुनुवाइ नसकिएपछि भोलि (सोमबार)को लागि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतले जानकारी गराएकाे छ।
Whatsapp
शनिबारका लागि तय भएका १५ अन्तर्राष्ट्रिय उडान रद्द
अर्थ
Clock २१ चैत्र २०८२ | १ मिनेट पाठ
शनिबारका लागि तय भएका १५ अन्तर्राष्ट्रिय उडान रद्द
मध्यपूर्वमा चलिरहेको द्वन्द्वका कारण हवाई क्षेत्रमा प्रतिबन्ध लागेपछि गत फागुन १६ यता कुवेत, दोहा, दमाम लगायतका खाडी मुलुक जाने अन्तर्राष्ट्रिय उडान रद्द हुँदै आएका छन्।
Whatsapp
खाडी क्षेत्रमा रहेका नेपालीको उद्धार गर्दै सरकार: शुक्रबार राति दुबईमा पहिलो उडान
समाज
Clock २० चैत्र २०८२ | २ मिनेट पाठ
खाडी क्षेत्रमा रहेका नेपालीको उद्धार गर्दै सरकार: शुक्रबार राति दुबईमा पहिलो उडा...
पहिलो विमान काठमाडौंबाट आज (शुक्रबार) राति ११ः१५ बजे दुबईका लागि प्रस्थान गर्ने र उक्त विमान दुबईबाट शनिबार बिहान स्थानीय समय अनुसार ४ः१० बजे काठमाडौंका लागि उड्ने छ।
Whatsapp
अस्पतालको बेडबाटै लिन थालियो ओलीको बयान
राजनीति
Clock १९ चैत्र २०८२ | १ मिनेट पाठ
अस्पतालको बेडबाटै लिन थालियो ओलीको बयान
चिकित्सकरुले अस्पताल बाहिर लैजान अनुमति नदिएपछि ओलीसँग अस्पतालमा नै बयान लिन थालिएको छ भने पूर्वगृहमन्त्री रमेश लेखकको बयान भने पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस