शुषमा चित्रकार शुषमा चित्रकार
बत्तीमुनिको अँध्यारो
कला/साहित्य
Clock २८ असार २०८३ | १ मिनेट पाठ
बत्तीमुनिको अँध्यारो
आसन्न तिम्रोछेउ, मेरा रोदनका हिक्काहरू पोखिए तैपनि छोएन मेरा दुःखले पग्लिएनौ तिमी, चिसिएर अझै जमिरह्यौ, म र मेरो पीडा सायद तिम्रो लागि सधैं नै बत्तीमुनिको अँध्यारो।
Whatsapp
उक्लिँदो उमेर, एक्लिँदै मन
कला/साहित्य
Clock २८ चैत्र २०८२ | ५ मिनेट पाठ
उक्लिँदो उमेर, एक्लिँदै मन
दुःखी हुन एक्लो नै हुनुपर्छ भन्ने पनि होइन। ठूलो परिवार र पर्याप्त सम्पत्ति भएका मानिसहरू पनि एकाकीपनको पीडाबाट अछुतो रहँदैनन्।
Whatsapp
कपालको रंग, पहिचान र म
कला/साहित्य
Clock ३० फागुन २०८२ | ४ मिनेट पाठ
कपालको रंग, पहिचान र म
‘पहिले त गोरी हुनुहुन्थ्यो, अहिले के भयो?’ कार्यक्रम सकिँदै गर्दा आएको त्यो प्रश्न जिज्ञासा मात्रै थिएन, टिप्पणी पनि थियो।
Whatsapp
आमा, ईश्वर र माया
कला/साहित्य
Clock २६ पौष २०८२ | १० मिनेट पाठ
आमा, ईश्वर र माया
‘आमा’ आकाश जस्तै फराकिली, हावा जस्तै व्यापक, समुद्रजत्तिकै गहिराइ बोकेकी, पुराना कुरा कथा जस्तै सुनाउने कथावाचक, एउटा सिङ्गो पाठशाला र थुप्रै अर्थ खोजेर समाधान पाइने बृहत् शब्दकोश हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस