रोमा लम्साल ‘नुरा’ रोमा लम्साल ‘नुरा’
प्रेमीले आत्मघात गरेको ‘प्रेम दिवस’कै दिन हो!
कला/साहित्य
Clock २८ कार्तिक २०८२ | १ मिनेट पाठ
प्रेमीले आत्मघात गरेको ‘प्रेम दिवस’कै दिन हो!
प्रयोग हुन्न उसै जान्छ खेर, कसरी लिनु र मैले,पठाउँछौ रुमालमा पोको पारेर, कसरी लिनु र मैले। प्रेमीले आत्मघात गरेको ‘प्रेम दिवस’ कै दिन हो, तिमीले दिन्छौं गुलाफ किनेर, कसरी लिनु र मैले!
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस