२०४७ सालदेखि जनताले स्थायी सरकारका लागि पटक-पटक निर्वाचित गरी बहुमत दिए तर दलका नेताको आपसी विवाद, गुटबन्दी, निहित स्वार्थ तथा सत्तालोलुपताका कारणले स्थिर सरकार बन्न सकेन।
मधेसका जनताले ठुलो आशा र विश्वाससाथ नयाँ नेतृत्वलाई समर्थन गरे पनि सरकारका केही हतारिएका निर्णयले आधारभूत आवश्यकतामै संकट सिर्जना गर्यो। व्यवस्थापनको अवसर नदिँदा जनतामा निराशा र पश्चातापको भावना तीव्...