धनबल राई धनबल राई
'कार्यवाहक'ले धानेको रास्वपा !
राजनीति
Clock ०९ पौष २०८१ | २ मिनेट पाठ
'कार्यवाहक'ले धानेको रास्वपा !
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा जिल्ला अदालत, कास्कीमा अभियोगपत्र दर्ता भएको छ ।
Whatsapp
सरकार ढल्ने चर्चा कति स्वाभाविक ?
राजनीति
Clock ०८ पौष २०८१ | ६ मिनेट पाठ
सरकार ढल्ने चर्चा कति स्वाभाविक ?
गत असोज ३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले वर्तमान सरकारको आयुबारे सटिक टिप्पणी गरे, 'शेरबहादुर देउवा रिसाएको दिन सरकार ढल्छ ।'
Whatsapp
टरेको हो माओवादी-नेकपा एकता ?
राजनीति
Clock ०४ पौष २०८१ | ३ मिनेट पाठ
टरेको हो माओवादी-नेकपा एकता ?
नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच हुने भनिएको एकता अलपत्र परेको छ ।
Whatsapp
सरकारमा जान ठिक्क परेको माओवादी !
राजनीति
Clock ०३ पौष २०८१ | ४ मिनेट पाठ
सरकारमा जान ठिक्क परेको माओवादी !
गत असार १७ गते मध्यराति दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सरकार गठनको समझदारी भएपछि ९ वर्षपछि प्रमुख प्रतिपक्षी बनेको नेकपा (माओवादी केन्द्र)का नेताहरू सरकारविरुद्ध आगो ओकलिरहेका...
Whatsapp
बुहारी भित्रिए जसरी एकीकृत समाजवादी भित्रिन्नँ : वामदेव गौतम (अन्तर्वार्ता)
राजनीति
Clock ०२ पौष २०८१ | २ मिनेट पाठ
बुहारी भित्रिए जसरी एकीकृत समाजवादी भित्रिन्नँ : वामदेव गौतम (अन्तर्वार्ता)
२०५४ सालमा एमाले त्यागेका गौतम २०५८ सालमा पुन: पार्टीमै फर्किएका थिए ।
Whatsapp
माधवको 'माओवादी मोह', पार्टीभित्र एक्लिँदै
राजनीति
Clock ०१ पौष २०८१ | ४ मिनेट पाठ
माधवको 'माओवादी मोह', पार्टीभित्र एक्लिँदै
माओवादी नेताहरू पनि तत्कालै एकीकृत समाजवादीसँग एकता हुने सम्भावना नरहेको बताउँछन् ।
Whatsapp
कहाँ पुग्यो संविधान संशोधनको मुद्दा ?
राजनीति
Clock २५ मंसिर २०८१ | ४ मिनेट पाठ
कहाँ पुग्यो संविधान संशोधनको मुद्दा ?
गत असार १७ गते मध्यराति नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता गठबन्धन बनाएर सरकार गठन गर्ने सातबुँदे समझदारी बन्यो । सात बुँदामध्ये एक थियो— संविधान संशोधन ।
Whatsapp
मध्यरातमा अड्डासार : रविमाथि अनुसन्धान गर्ने प्रहरी आयोगको अनुसन्धानमा
राजनीति
Clock २४ मंसिर २०८१ | ४ मिनेट पाठ
मध्यरातमा अड्डासार : रविमाथि अनुसन्धान गर्ने प्रहरी आयोगको अनुसन्धानमा
गत मंसिर १९ गते चितवनको साहारा सहकारीको रकम अपचलनसम्बन्धी बयान सकाएका रवि लामिछानेलाई त्यहाँ सुत्न दिइएन । बयान सकाएर सुतेका लामिछानेलाई उठाएर राति नै पोखरा पुर्‍याइयो ।
Whatsapp
लाभको पद : ११ लाख पैसा बुझाएर सांसद, निर्वाचन आयोग सामु नाजवाफ
राजनीति
Clock २३ मंसिर २०८१ | ४ मिनेट पाठ
लाभको पद : ११ लाख पैसा बुझाएर सांसद, निर्वाचन आयोग सामु नाजवाफ
विषय उठिसकेपछि यसमा राज्यका सम्बन्धित संयन्त्रहरूले खोजीनीति र पुष्टि भए कारबाही अगाडि बढाउनुपर्ने माग चौतर्फी उठिरहेको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस