डा.राजकुमार सुवेदी डा.राजकुमार सुवेदी
तपाईंको आजको राशिफल
समाज
Clock ०८ असार २०८१ | २ मिनेट पाठ
तपाईंको आजको राशिफल
सिंह राशिः व्यापारमा घाटा हुने समय छ। स्वास्थ्यमा बिकार आउने देखिन्छ। उन्नति प्रगति थोरै हुने दिन छ। परिवारमा सामान्य दुःख हुन सक्ने देखिन्छ।
Whatsapp
तपाईंको आजको राशिफल कस्तो छ?
समाज
Clock ०७ असार २०८१ | २ मिनेट पाठ
तपाईंको आजको राशिफल कस्तो छ?
मेष राशिः व्यापारमा कम फल प्राप्त हुनेछ। नयाँ कार्यमा थोरै बाधा आउने छ। सामान्य विवाद हुन सक्ने हुँदा त्यसबाट जोगिनु होला। स्वास्थ्यमा हल्का बिकार आउने देखिन्छ। अध्ययनमा सफलता मिल्ने छ।
Whatsapp
तपाईंको आजको राशिफल
समाज
Clock ०६ असार २०८१ | २ मिनेट पाठ
तपाईंको आजको राशिफल
मेष राशिः प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ। धन आर्जन हुने योग छ। यात्राको समय रहेको छ।
Whatsapp
तपाईंको आजको राशिफल
समाज
Clock ०५ असार २०८१ | २ मिनेट पाठ
तपाईंको आजको राशिफल
सिंह राशिः विद्यार्थीका लागि पढाई राम्रो हुने दिन छ। व्यापारमा केही अर्थ व्यय हुने छ। केही व्यक्तिले सामान्य मतभिन्नता सृजना गर्न सक्ने छन्। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। सचेत रहनुहोला।
Whatsapp
कस्तो छ तपाईंको आजको राशिफल ?
समाज
Clock ०४ असार २०८१ | २ मिनेट पाठ
कस्तो छ तपाईंको आजको राशिफल ?
मेष राशिः विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ। विभिन्न बिलासी सम्बन्धी व्यापारिक कामको फल राम्रो होला।
Whatsapp
तपाईंको आजको राशिफल
समाज
Clock ०१ असार २०८१ | २ मिनेट पाठ
तपाईंको आजको राशिफल
कुम्भ राशिः दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। पठन पाठनमा दिन मध्यम छ। शैक्षिक क्षेत्रमा व्यय बढ्ने छ।
Whatsapp
कस्तो छ तपाईंको आजको राशिफल?
समाज
Clock ३१ जेष्ठ २०८१ | २ मिनेट पाठ
कस्तो छ तपाईंको आजको राशिफल?
कन्या राशिः दाम्पत्य जीवनमा वैचारिक एकतामा बाधा हुने समय छ। वैदेशिक इष्टमित्रबाट सहयोग ढिला मिल्ने छ। जागिर प्राप्त हुनेछ।
Whatsapp
तपाईंको आजको राशिफल
समाज
Clock ३० जेष्ठ २०८१ | २ मिनेट पाठ
तपाईंको आजको राशिफल
वृष राशिः अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। यात्रामा फल प्राप्त योग देखिन्छ। सम्मान प्राप्त हुने समय छ। व्यापारमा राम्रो फल प्राप्त हुने देखिन्छ।
Whatsapp
कस्तो छ तपाईंको आजको राशिफल?
समाज
Clock २९ जेष्ठ २०८१ | २ मिनेट पाठ
कस्तो छ तपाईंको आजको राशिफल?
सिंह राशिः व्यापार व्यवसायमा पशंसा प्राप्तिको समय छ। सामान्य कर्ण रोग देखिन सक्छ। पढाईको क्षेत्रमा थोरै बाधा छ। बिलासी कार्यमा प्रवेश नगरी, बिचार पुर्याउनु होला। कार्यबाट धन प्राप्त हुने योग छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस