नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनअनुसार अर्थतन्त्रका अधिकांश बाह्य सूचक राम्रा छन्, विदेशी विनिमय सञ्चिति पर्याप्त छ ।
निजी सम्पत्तिमा क्षति पुग्नु चिन्ताको विषय भएको पूर्व अर्थसचिव रामेश्वर खनाल बताउँछन् । नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेन्द्र मल्ले तोडफोडप्रति सम्पत्ति नष्ट नगरी यसको संरक्षण गर्न आग्रह गरे...
क्षेत्रगत हिसाबले, बिजुली, ग्यास, वाफ र एयर कन्डिसनिङ क्षेत्रले कुल एफडिआई भण्डारको २९.५ प्रतिशत ओगट्दै पहिलो स्थानमा छ भने दोस्रो स्थानमा २९.३ प्रतिशतसहित उत्पादन क्षेत्रमा लगानी रहेको छ ।