पवित्रा सुनार पवित्रा सुनार
अस्पताललाई स्वास्थ्य बिमा बोर्डको १६ अर्ब बक्यौता
स्वास्थ्य
Clock १७ चैत्र २०८१ | २ मिनेट पाठ
अस्पताललाई स्वास्थ्य बिमा बोर्डको १६ अर्ब बक्यौता
बोर्डका अनुसार विशेष मागपछि सरकारले चालु आवका लागि तीन अर्ब बजेट थप गरेको छ। तर यो रकमले पनि यो आवभित्र बिमाको भुक्तानी गर्न सम्भव छैन।
Whatsapp
निजामती अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा
स्वास्थ्य
Clock ०४ चैत्र २०८१ | २ मिनेट पाठ
निजामती अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा
निजामती अस्पतालमा चिनियाँ वैकल्पिक चिकित्सा सेवा सुरु भएको छ। माघ महिनादेखि यो सेवा सुरु भएको अस्पतालले जनाएको छ।
Whatsapp
सात सय शय्यामा विस्तार हुँदै निजामती अस्पताल
स्वास्थ्य
Clock ०३ चैत्र २०८१ | ३ मिनेट पाठ
सात सय शय्यामा विस्तार हुँदै निजामती अस्पताल
आइतबार अस्पतालमा नयाँ निर्देशकको स्वागत कार्यक्रमका अवसरमा निवर्तमान निर्देशक विद्यानिधि पौडेलले जानकारी दिएका हुन्। उनले आफ्नो चारवर्षे कार्यकालमा गरेका सफल कार्य र गर्न बाँकी कार्यका बारेमा पनि बताए...
Whatsapp
स्वास्थ्य बिमा पाँच लाखको बनाउनुपर्ने
स्वास्थ्य
Clock ०३ चैत्र २०८१ | ३ मिनेट पाठ
स्वास्थ्य बिमा पाँच लाखको बनाउनुपर्ने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा सुझाव कार्यदलको प्रतिवेदन आइतबार सार्वजनिक गरेको छ।
Whatsapp
महिनावारी विभेदमा शून्य उजुरी!
स्वास्थ्य
Clock २० फागुन २०८१ | ४ मिनेट पाठ
महिनावारी विभेदमा शून्य उजुरी!
समाजमा विद्यमान महिनावारीका बेला यो या त्यो खानुहुँदैन भनी विभिन्न पौष्टिक खानाबाट वञ्चित गर्ने सामाजिक कुसंस्कारका कारण महिलाका शरीरमा पोषणको कमी हुने गरेको राजभण्डारीले औंल्याइन् ।
Whatsapp
एचपिभी खोप अभियानभित्र ९० प्रतिशत किशोरीले खोप लिए
स्वास्थ्य
Clock ०७ फागुन २०८१ | २ मिनेट पाठ
एचपिभी खोप अभियानभित्र ९० प्रतिशत किशोरीले खोप लिए
फागुन ६ गते अर्थात मंगलबारसम्म चलेको खोप अभियानको दिन सकिएको छ। यो अभियान भित्र देशभरी १४ लाख १० हजार किशोरीले खोप लिएको परिवार कल्याण महाशाखाले जनाएको छ।
Whatsapp
आफैं दुखिरहेको वीरको दन्त चिकित्सा
स्वास्थ्य
Clock २२ माघ २०८१ | २ मिनेट पाठ
आफैं दुखिरहेको वीरको दन्त चिकित्सा
उपचारका लागि त्यहाँ पुग्नेहरूले नियमित सेवा समयमै पाउन नसकेको भन्दै गुनासो गर्ने गरेका छन् । नक्कली दाँत राख्ने, किराले खाएको दाँतमा सिमेन्ट भर्ने र दाँतको जरा भर्नेलगायत विभिन्न सेवामा बिरामीले पालो...
Whatsapp
कान्ति बाल अस्पतालमा बिरामीको चाप, स्रोतसाधनको कमी
स्वास्थ्य
Clock २३ पौष २०८१ | ४ मिनेट पाठ
कान्ति बाल अस्पतालमा बिरामीको चाप, स्रोतसाधनको कमी
आवश्यक जनशक्ति र भौतिक पूर्वाधार अभावले अहिले पनि कान्ति बाल अस्पतालका बिरामीले शल्यक्रियाका लागि लामै समय कुर्नुपर्ने, गम्भीर बिरामीलाई आइसियु र शड्ढया अभावका कारण अन्यत्र सिफारिस गर्नुपर्ने बाध्यता...
Whatsapp
मंगलबार थप एक जनामा हैजा संक्रमण पुष्टि
स्वास्थ्य
Clock १५ साउन २०८१ | २ मिनेट पाठ
मंगलबार थप एक जनामा हैजा संक्रमण पुष्टि
मंगलबार थप एक जनामा हैजा पुष्टि भएको छ । धनगढीमा थप एक जनामा हैजा पुष्टि भएपछि संक्रमित संख्या १७ जना पुगेको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस