दिपेश दर्शनधारी दिपेश दर्शनधारी
बलिउड अभिनेता नवाजुद्दीन सिद्धिकी नेपालमा
कला/साहित्य
Clock २२ भदौ २०८१ | १ मिनेट पाठ
बलिउड अभिनेता नवाजुद्दीन सिद्धिकी नेपालमा
निर्देशक मीनबहादुर भामको चलचित्र 'शाम्बाला' को प्रिमियरमा विशेष अतिथिका रूपमा सहभागी हुन शनिबार दिउँसो उनी काठमाडौं आएका हुन्।
Whatsapp
झरी थामिएसँगै पशुपतिमा तीजको रौनक (तस्बिरहरू)
समाज
Clock २१ भदौ २०८१ | २ मिनेट पाठ
झरी थामिएसँगै पशुपतिमा तीजको रौनक (तस्बिरहरू)
तीज पर्वको अवसरमा पशुपति मन्दिर परिसरमा दर्शनार्थीको शुक्रबार बिहानैदेखि भिड लागेको छ।
Whatsapp
राष्ट्रिय युवा संघको तिज कार्यक्रम (तस्बिरहरु)
समाज
Clock १९ भदौ २०८१ | १ मिनेट पाठ
राष्ट्रिय युवा संघको तिज कार्यक्रम (तस्बिरहरु)
बुधबार कोटेश्वर स्थित ‘ए वान ब्याङक्वेट’ मा आयोजित कार्यक्रममा नेपाल सरकारका उच्च ओहदामा बसेको महिलाहरूका साथै विभिन्न राजनीतिक दलका नेतृत्वहरू उपस्थिति रहेको थियो।
Whatsapp
एकीकृत प्रवेश परीक्षा नतिजा प्रकाशनमा भएको गम्भीर त्रुटिप्रति विद्यार्थीहरूको विरोध
एकीकृत प्रवेश परीक्षा नतिजा प्रकाशनमा भएको गम्भीर त्रुटिप्रति विद्यार्थीहरूको वि...
एकीकृत प्रवेश परीक्षा नतिजा प्रकाशनमा भएको गम्भीर त्रुटिप्रति मेडिकल अध्ययन गर्न चाहेका विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्।
Whatsapp
कांस्य पदक विजेता पलेशासँगै खेलकुद मन्त्री चौधरी पनि नगर परिक्रमामा
खेल
Clock १९ भदौ २०८१ | १ मिनेट पाठ
कांस्य पदक विजेता पलेशासँगै खेलकुद मन्त्री चौधरी पनि नगर परिक्रमामा
पेरिस पालालिम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्द्धनको नगर परिक्रमा गराइएको छ।
Whatsapp
पारालिम्पिकमा कास्य पदक विजेता पलेशाको भव्य स्वागत (तस्बिरसहित)
फोटो फिचर
Clock १९ भदौ २०८१ | १ मिनेट पाठ
पारालिम्पिकमा कास्य पदक विजेता पलेशाको भव्य स्वागत (तस्बिरसहित)
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गसहित उच्च पदाधिकारी, पलेशाका समर्थक, खेलकुद प्रेमी र अन्य विभिन्न सङ्घसंस्थाका व्यक्तिले उनलाई भव्य स्वागत गरेका छन्।
Whatsapp
गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिद्वारा ललितपुर महानगरको ध्यानाकर्षण
फोटो फिचर
Clock १८ भदौ २०८१ | १ मिनेट पाठ
गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिद्वारा ललितपुर महानगरको ध्याना...
गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले ललितपुर महानगरपालिकाको ध्यानाकर्षण गराएको छ।
Whatsapp
भद्रकालीमा सहकारी पीडित र प्रहरीबिच धकेलाधकेल (तस्बिरहरू)
समाज
Clock १६ भदौ २०८१ | १ मिनेट पाठ
भद्रकालीमा सहकारी पीडित र प्रहरीबिच धकेलाधकेल (तस्बिरहरू)
आइतबार रत्नपार्कस्थित शान्तिवाटिकाबाट सिंहदरबारतर्फ अघि बढेको सहकारी पीडितको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको हो।
Whatsapp
बादशाह कुर्मीलाई मन्त्री बनाएको विरोधमा खालीखुट्टा हिँडेर प्रदर्शन (तस्बिरहरू)
समाज
Clock १६ भदौ २०८१ | १ मिनेट पाठ
बादशाह कुर्मीलाई मन्त्री बनाएको विरोधमा खालीखुट्टा हिँडेर प्रदर्शन (तस्बिरहरू)
बादशाह कुर्मीलाई मन्त्री बनाएको विरोधमा काठमाडौंमा खालीखुट्टा हिँडेर प्रदर्शन गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस