दिपेश दर्शनधारी दिपेश दर्शनधारी
टुँडिखेलमा ‘तमु ल्होसार’ (फोटोफिचर)
फोटो फिचर
Clock १५ पौष २०८१ | १ मिनेट पाठ
टुँडिखेलमा ‘तमु ल्होसार’ (फोटोफिचर)
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज’ तमु ल्होसार’ मनाएकाे छ। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।
Whatsapp
कवाडी व्यवसायीको नारा: नव राजाहरूको आंतक बन्द गर (तस्बिरहरू)
समाज
Clock १४ पौष २०८१ | १ मिनेट पाठ
कवाडी व्यवसायीको नारा: नव राजाहरूको आंतक बन्द गर (तस्बिरहरू)
काठमाडौं महानगरविरुद्ध कवाडी व्यवसायीहरु प्रदर्शनमा उत्रिएका छन्।
Whatsapp
तस्बिरमा हेर्नुहोस् मध्यपुर महोत्सव
समाज
Clock १२ पौष २०८१ | १ मिनेट पाठ
तस्बिरमा हेर्नुहोस् मध्यपुर महोत्सव
शुक्रबारदेखि मध्यपुर महोत्सव २०८१ सुरु भएको छ। शुक्रबार उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले महोत्सवको उद्घाटन गरेका हुन्।
Whatsapp
ढाका टोपी लगाएर सोनु निगमको स्वागत (तस्बिरहरु)
कला/साहित्य
Clock १० पौष २०८१ | १ मिनेट पाठ
ढाका टोपी लगाएर सोनु निगमको स्वागत (तस्बिरहरु)
भारतीय चर्चित गायक सोनु निगम काठमाडौं पुगेका छन्। बुधबार साँझ हायात रिजेन्सी होटलमा हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टका लागि काठमाडौं पुगेका हुन्।
Whatsapp
राजधानीमा यसरी मनाइँदै ‘क्रिसमस ईभ’ (तस्बिरहरु)
समाज
Clock ०९ पौष २०८१ | २ मिनेट पाठ
राजधानीमा यसरी मनाइँदै ‘क्रिसमस ईभ’ (तस्बिरहरु)
बुधबार विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले क्रिसमस डे हर्षोल्लासका साथ मनाउँदै छन्। नेपालमा पनि क्रिसमस डे विशेष उत्साह र उमङ्गका साथ मनाइने गरिन्छ।
Whatsapp
टुँडिखेलमा साकेला-उभौलीको रौनक (तस्बिरहरू)
समाज
Clock ०६ पौष २०८१ | २ मिनेट पाठ
टुँडिखेलमा साकेला-उभौलीको रौनक (तस्बिरहरू)
किरात समुदायको महान् पर्व साकेला उभौली– २०८१ को अवसरमा शनिबार राजधानीको टुँडिखेलमा विशेष साकेला नाच कार्यक्रमको आयोजना गरी मनाइएको छ।
Whatsapp
ललितपुर महानगरको स्थापना दिवस (तस्बिरहरु)
समाज
Clock ०२ पौष २०८१ | १ मिनेट पाठ
ललितपुर महानगरको स्थापना दिवस (तस्बिरहरु)
मंगलबार ललितपुर महानगरपालिकामा एक कार्यक्रमको आयोजना गरी उक्त स्थापना दिवस मनाइएको हो।
Whatsapp
एमआईआईपीका लागि नेपालले एडीबीबाट ऋण लिएको भन्दै प्रदर्शन (तस्बिरहरू)
समाज
Clock ०१ पौष २०८१ | १ मिनेट पाठ
एमआईआईपीका लागि नेपालले एडीबीबाट ऋण लिएको भन्दै प्रदर्शन (तस्बिरहरू)
यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (एमआईआईपी) र जलवायु कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट नेपाल सरकारले सहुलियतपूर्ण ऋण लिएको भन्दै प्रदर्शन गरिएको छ।
Whatsapp
सिंहलाई श्रद्धाञ्जली दिन नेतादेखि मेयर बालेन चाक्सीबारीमा (तस्बिरहरू)
समाज
Clock ०१ पौष २०८१ | १ मिनेट पाठ
सिंहलाई श्रद्धाञ्जली दिन नेतादेखि मेयर बालेन चाक्सीबारीमा (तस्बिरहरू)
श्रद्धाञ्जलीका लागि उनको शव चाक्सीबारीमा राखिएको छ। सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न काठमाडौं महानगरका मेयर बालेन साहदेखि शीर्ष दलका नेताहरु चाक्सीबारी पुगेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस