माइतीघर मण्डलामा हन्ड्रेड ग्रुप नेपालले लस एञ्जलस, अमेरिकामा भीषण डढेलोबाट पीडित समुदायप्रति सहानुभूति प्रकट गर्दै मैनबत्ती प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।
आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।
पृथ्वीनारायण शाहको ३०३औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भृकुटीमण्डपमा विशेष जलपान समारोहको आयोजना गरेको छ।
भोलि बुधबार अङ्ग्रेजी नयाँ वर्ष- २०२५। नयाँ वर्ष २०२५ को ईभ (पूर्वसन्ध्या) मा ठमेल गुलजार भएको छ। मानिसहरू नयाँ वर्ष मनाउनको लागि ठमेलका विभिन्न क्लबमा मानिसको बाक्लो उपस्थिति छ।
भोलि बुधबार अङ्ग्रेजी नयाँ वर्ष- २०२५। नयाँ वर्ष २०२५ को ईभ (पूर्वसन्ध्या) मा ठमेल गुलजार भएको छ। मानिसहरू नयाँ वर्ष मनाउनको लागि ठमेलका विभिन्न क्लबमा मानिसको बाक्लो उपस्थिति छ।