सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका समर्थकहरूले उनको ‘कट आउट’ तस्बिरमा राखी बाँधेर रक्षाबन्धन पर्व मनाएका छन्।
आज हिन्दु धर्मावलम्बीको पवित्र पर्व जनैपूर्णिमा। यस दिनलाई ऋषितर्पणी पनि भनिन्छ। यो प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन श्रद्धा र भक्तिपूर्वक मनाइन्छ।
सरकारले बहुविवाहलाई कानुनी मान्यता दिने गरी मस्यौदा ल्याउन लागेको भन्दै त्यसको खारेजीको मागसहित आमरण अनशनमा बसेकी बिनु यादवको स्वास्थ्य अवस्था बिग्रिएको छ।