दिपेश दर्शनधारी दिपेश दर्शनधारी
कुशे र गोकर्णे औँसी : घर-घरमा कुश, गोकर्णमा भक्तजनको भीड (तस्बिरमा हेर्नुहोस्)
फोटो फिचर
Clock ०७ भदौ २०८२ | १ मिनेट पाठ
कुशे र गोकर्णे औँसी : घर-घरमा कुश, गोकर्णमा भक्तजनको भीड (तस्बिरमा हेर्नुहोस्)
आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ। यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ। यस अवसरमा गोकर्णेश्वर मह...
Whatsapp
पानी परेपछि जलमग्न काठमाडौंको सडक (तस्बिरहरू)
समाज
Clock ०६ भदौ २०८२ | १ मिनेट पाठ
पानी परेपछि जलमग्न काठमाडौंको सडक (तस्बिरहरू)
सडक जलमग्न हुँदा सवारी साधन चालक र पैदल यात्री समस्यामा परेका थिए । सडकमा जमेको पानी ठूला गाडीको पांग्राले छ्याप्दा मोटरसाइकल चालक र पैदलयात्रीहरु  भिजेका थिए ।
Whatsapp
प्याब्सन र एनप्याब्सनले निकाले स्कुलका सवारीको र्‍याली (तस्बिरहरू)
समाज
Clock ०६ भदौ २०८२ | १ मिनेट पाठ
प्याब्सन र एनप्याब्सनले निकाले स्कुलका सवारीको र्‍याली (तस्बिरहरू)
शुक्रबार प्याब्सन र एनप्याब्सनले आफ्ना स्कुलका सवारीको र्‍याली निकालेका हुन्। यसरी निकालिएको र्‍यालीले चक्रपथको परिक्रमा गरिएको छ ।
Whatsapp
नाडा अटो शोमा ‘उड्ने कार’, प्रधानमन्त्रीले गरे अवलोकन
अर्थ
Clock ०३ भदौ २०८२ | ३ मिनेट पाठ
नाडा अटो शोमा ‘उड्ने कार’, प्रधानमन्त्रीले गरे अवलोकन
खानेपानीमन्त्री प्रदीप यादव र सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्यबीच आज आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता आदानप्रदान गएको छ ।
Whatsapp
कृष्ण मन्दिरमा जन्माष्टमीको रौनक (फोटोफिचर)
फोटो फिचर
Clock ३१ साउन २०८२ | १ मिनेट पाठ
कृष्ण मन्दिरमा जन्माष्टमीको रौनक (फोटोफिचर)
आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै छ।
Whatsapp
मनोहराको सुकुम्बासी बस्तीमा महानगरकाे डोजर (तस्बिरहरु)
समाज
Clock ३० साउन २०८२ | १ मिनेट पाठ
मनोहराको सुकुम्बासी बस्तीमा महानगरकाे डोजर (तस्बिरहरु)
काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बस्ती भत्काएपछि सुकुम्बासी र नगर प्रहरीबिच झडप भएको छ ।
Whatsapp
२३ तस्बिरमा हेर्नुस् ‘हिमालयन आर्ट्स फेस्टिभल २०२५’
फोटो फिचर
Clock २७ साउन २०८२ | १ मिनेट पाठ
२३ तस्बिरमा हेर्नुस् ‘हिमालयन आर्ट्स फेस्टिभल २०२५’
काठमाडौंको राष्ट्रिय कला परिषदमा हिमालयन आर्ट्स फेस्टिभल, २०२५ चलिरहेको छ। एक सय ११ जना कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको छ। अगस्ट ९ देखि सुरु भएको प्रदर्शनी १४ तारिखसम्म चल्नेछ।
Whatsapp
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भीड (१२ तस्बिरमा हेर्नुहोस्)
फोटो फिचर
Clock २६ साउन २०८२ | १ मिनेट पाठ
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भीड (१२ तस्बिरमा हेर्नुहोस्)
साउन महिना र सोमबार भगवान् शिवको महिना र बार भएकाले आज बिहान स्नान गरी शिवालयमा पूजा र दर्शन गरेमा मनोकामना पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ।
Whatsapp
काठमाडौंमा गाईजात्रा (तस्बिरहरु)
समाज
Clock २५ साउन २०८२ | १ मिनेट पाठ
काठमाडौंमा गाईजात्रा (तस्बिरहरु)
आज गाईजात्राको दिन बसन्तपुर र हनुमानढोका क्षेत्रमा यसैगरी गाईजात्रा मनाइयो । बालबालिकालाई गाईको नक्कल गर्न लगाई नगर परिक्रमा गराउने चलन पनि छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस