कमला घिमिरे अधिकारी कमला घिमिरे अधिकारी
जसलाई चोट लाग्छ नि उसैलाई मात्रै दुख्ने रहेछ
कला/साहित्य
Clock २८ भदौ २०८३ | १ मिनेट पाठ
जसलाई चोट लाग्छ नि उसैलाई मात्रै दुख्ने रहेछ
देख्ने र सुन्नेले त एकछिन ध्यान दिने मात्रै हो हजुर, जसलाई चोट लाग्छ नि उसैलाई मात्रै दुख्ने रहेछ।
Whatsapp
आकाशमा उड्ने चरा पनि बास बस्ने धर्तीमै हो!
कला/साहित्य
Clock ०३ साउन २०८३ | १ मिनेट पाठ
आकाशमा उड्ने चरा पनि बास बस्ने धर्तीमै हो!
प्रगति कसको भएको छ र धेरै क्रोध गरेर, हरेक कुरामा मनमुटाव र प्रतिशोध गरेर। आकाशमा उड्ने चरा पनि बास बस्ने धर्तीमै हो, कोही तल झरेको छैन हजुर अनुरोध गरेर।
Whatsapp
न्यायको ढोकामा शक्तिको ताला लागेपछि...!
कला/साहित्य
Clock २८ असार २०८३ | १ मिनेट पाठ
न्यायको ढोकामा शक्तिको ताला लागेपछि...!
अघिपछिभन्दा फरक चालामाला लागेपछि, अमृत मानी खाएको चिजले पखाला लागेपछि, नसोचेको गल्तीको सजाय भोग्न बाध्य हुन्छ कोही, जस्तै न्यायको ढोकामा शक्तिको ताला लागेपछि।
Whatsapp
निमोठेर फाल्न खोज्नेको हातमा पनि सुगन्ध छर्न मन छ!
कला/साहित्य
Clock १३ जेष्ठ २०८३ | २ मिनेट पाठ
निमोठेर फाल्न खोज्नेको हातमा पनि सुगन्ध छर्न मन छ!
सबैका लागि बत्तीस लक्षणयुक्त व्यक्ति बन्न नसके पनि, निमोठेर फाल्न खोज्नेको हातमा पनि सुगन्ध छर्न मन छ।
Whatsapp
मुस्कुराउँछ दिल कसैले रुवाउन खोजे पनि!
कला/साहित्य
Clock १६ भदौ २०८१ | २ मिनेट पाठ
मुस्कुराउँछ दिल कसैले रुवाउन खोजे पनि!
मुस्कुराउँछ दिल कसैले रुवाउन खोजे पनि, तर्नै नसक्ने मजधारमा डुबाउन खोजे पनि। ठक्करै ठक्करले पत्थर भएको छ मन ऐले,विश्वास लाग्दैन कसैले हात दिइ उठाउन खोजे पनि।
Whatsapp
हितैषी टाढै बसून् बरु, आलोचक वरिपरि हुनुपर्छ!
कला/साहित्य
Clock १९ माघ २०८० | १ मिनेट पाठ
हितैषी टाढै बसून् बरु, आलोचक वरिपरि हुनुपर्छ!
पक्कै, जीवनका अनुभव सबैका थरिथरि हुनुपर्छ, दिन र रात जसरी सुख र दुख घरिघरि हुनुपर्छ। अनि पो जिउनुको छुट्टै आनन्द मिल्दछ त, हितैषी टाढै बसून् बरु, आलोचक वरिपरि हुनुपर्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस