जीविका अश्रु जीविका अश्रु
आधा आकाश थामेका हातहरू
कला/साहित्य
Clock २५ असोज २०८३ | २ मिनेट पाठ
आधा आकाश थामेका हातहरू
नारीको विजय पुरुषको पराजय होइन, हुँदै होइन, त्यो विजय त मानवताको सबैभन्दा उज्यालो बिहान हो।
Whatsapp
जन्मभूमिविहीनको व्यथा
कला/साहित्य
Clock १० साउन २०८३ | १ मिनेट पाठ
जन्मभूमिविहीनको व्यथा
जब देशले आफ्नै सन्तानलाई आफ्नै आँगनबाट पराई बनाइदिन्छ, तब घाउ शरीरमा होइन पहिचानको मुटुभित्र गाडे पिलोझैं बल्झिन्छ।
Whatsapp
बाउ उता खाली खुट्टा आफू गाडी गुडाउँछन्!
कला/साहित्य
Clock १६ माघ २०८० | २ मिनेट पाठ
बाउ उता खाली खुट्टा आफू गाडी गुडाउँछन्!
ठुल्दाजुका गोडा मोल्छन् बाको धोती उडाउँछ्न्, बाउ उता खाली खुट्टा आफू गाडी गुडाउँछन्। कुजातका निस्के पुत्र सक्नै लागे बाको खायल, केही बोल्नै हुन्न बाउले पार्छन् उल्टै हायलकायल।
Whatsapp
नैतिकता नभएपछि योग्यलाई फेल गर्छन्:  लाजको आग्लो
कला/साहित्य
Clock २४ पौष २०८० | ३ मिनेट पाठ
नैतिकता नभएपछि योग्यलाई फेल गर्छन्: लाजको आग्लो
नैतिकता नभएपछि योग्यलाई फेल गर्छन्,बोलवाला बलियाकै चल्छ नत्र झेल गर्छन्। योग्यता र दक्षताको कुनै कदर हुँदैन किन,डण्डीबियोदेखि क्रिकेटसम्म कमिसनको खेल गर्छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस