स्तरोन्नति गर्न काम शुरु गरिएपछि बीचैमा रोकिएको थियो । ३० लाख रुपैयाँ खर्च भएको थियो । काम रोकिएको चार महिनापछि फेरी शुरु गरिएको हो । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले उपभोक्ता समिति मार्फत न...
आइतबारदेखि एक सातासम्म पोखराको सराङकोटमाथिको आकाश केही रंगीन बन्नेछ। कारण हो, पोखरामा पहिलो पटक सञ्चालित ‘प्याराग्लाइडिङ विश्वकप टुर’। सोही बेला हुने रंगीबिरंगी प्याराग्लाइडिङ उडानले आकाश सप्तरंगी देख...
एन्फामा आबद्ध नभएका जिल्लालाई गण्डकी प्रदेश मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयले प्रतियोगितामा सहभागी गराउन एन्फालाई परिपत्र गरेको थियो। एन्फाले आग्रह स्विकार्दै ती जिल्लालाई सहभागी गराउन निर्देशन...
पोखरालाई क्रिकेटको अन्तर्राष्ट्रिय ‘न्युट्रल भेन्यु’ बनाउन सकिने चर्चा चलेको वर्षौं बितिसक्यो। तर ठोस पूर्वाधार तयार गर्नेतर्फ राष्ट्रिय खेलकुद परिषद् र क्यान चुकिरहेका छन्।
आगामी माघदेखि पोखराकै सेदीमा बि एन्ड बी हाउजिङले १२ तले अपार्टमेन्टको निर्माण कार्य सुरु गर्ने योजना छ । झन्डै वर्ष दिनअघि १७ तले योजनासहित निर्माण सुरु गर्ने तयारी थियो । महानगरपालिकाले स्वीकृति नदिए...
मंगलबार पोखरा रंगशालाको क्रिकेट मैदानमा काठमाडौं गोल्डेन्स वारियर्सले यस्तै संघर्षमै बितायो। चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा अपराजित यात्रालाई निरन्तरता दियो।