उनी वेश्यावृत्तिमा संलग्न थिइन्। उनले ग्राहकबाट वासना तृप्ति पनि गर्थिन्, उनीहरूबाट पैसा पनि असुली गर्थिन्। यस कार्यमा उनले बिस्तारै अरूलाई पनि सहभागी गराइन्। हुँदाहुँदा उनले घरलाई नै वेश्यालय बनाइन्।
जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले शान्ति, आरोग्य र साझा समृद्धिका लागि ध्यानलाई विश्वव्यापी क्षमता निर्माण गर्ने साधनका रूपमा स्वीकार गर्ने समय आएको बताएका छन्।
मध्य पुसको एक दिन मध्यान्हतिर फाँटको छेउछाउमा पराल ओछ्याएर पारिलो घाम ताप्दै ध्यानस्थ हुन पुगेको थिएँ। ध्यानबाट बाहिर आउँदा अलिक पर एकजना युवक बसिरहेको देखें।