कोही बोल्नै हुन्न। दिउँसै गाडीको आवाजले यत्तिकै तर्सन्छु। गाडी चढ्नु त परको कुरा हो। अस्पताल जाँदा केही भएको छैन् भन्छन्। घरमा श्रीमती तपाईँलाई सन्चो छैन्, आराम गर्नु भन्छिन्। भाकोचाहिँ मलाई के रहेछ,...
भनिन्छ–हारपछिको जित, आँसुपछिको हाँसो, बिछोडपछिको मिलन र दुःखपछिको सुखको स्वाद बेग्लै हुन्छ। अन्धकारलाई चिरेर उज्यालोमा आइपुगेकी पोखराकी ३३ वर्षीय एक युवतीको जीवन पनि त्यस्तै भएको छ।
आजका युवाको एक मात्र विकल्प बनेको छ–वैदेशिक रोजगारी। देशभित्रै रोजगारीका अवसर नहुँदा विदेशी भूमिमै गएर भए पनि दुई पैसा कमाउनु तिनको जीवनको उद्देश्य रहँदै आएको छ।