सविता खड्का सविता खड्का
‘कोमा’मै सकियो सरिताको सर्वस्व
समाज
Clock ०४ वैशाख २०८१ | ६ मिनेट पाठ
‘कोमा’मै सकियो सरिताको सर्वस्व
सुनसरीको इनरुवा नगरपालिका–४ का एक पुरुष बेहोस अवस्थामा रहेको नौ महिना भएको थियो। मूर्च्छाबाट ब्युँझिने आशामा परिवार प्रतीक्षारत रहे पनि उनी फर्केनन्।
Whatsapp
हरेक दिन नयाँ वर्ष
कला/साहित्य
Clock ०१ वैशाख २०८१ | ७ मिनेट पाठ
हरेक दिन नयाँ वर्ष
वैशाख १ मा प्रत्येक वर्ष पात्रो फेरिन्छ। सांस्कृतिक विविधतासँगै हाम्रोजस्तो समाजमा पटक पटक पात्रो फेरिन्छ। कतै वैशाखी भनेर त कतै कुनै नाममा यस दिनमा नयाँ वर्ष सुरु हुन्छ।
Whatsapp
विदेशी श्रम बजारले युवालाई किन बोलाउँछ?
अर्थ
Clock ३० चैत्र २०८० | ३ मिनेट पाठ
विदेशी श्रम बजारले युवालाई किन बोलाउँछ?
मुलुकमा वैदेशिक रोजगारी युवा बेरोजगारीको एक मात्र विकल्प बन्न पुगेको छ। त्यसैकारण दक्ष, अर्धदक्ष र अदक्ष सबै किसिमको जनशक्तिको एक मात्र गन्तव्य विदेश बनेको छ।
Whatsapp
अब पौने तीन मिनेटमै श्रम स्वीकृति !
समाज
Clock २६ चैत्र २०८० | ४ मिनेट पाठ
अब पौने तीन मिनेटमै श्रम स्वीकृति !
अब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार कार्यालयले कागजपत्र पुगेको अवस्थामा २ मिनेट ४४ सेकेन्डमै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति दिन सक्ने भएको छ।
Whatsapp
माइती नेपाल बेचबिखन पीडितको माइती
समाज
Clock २४ चैत्र २०८० | २ मिनेट पाठ
माइती नेपाल बेचबिखन पीडितको माइती
माइती नेपालको ३२औं वार्षिकोत्सव अवसरमा काठमाडौंमा वाकाथन आयोजना गरिएको छ।
Whatsapp
ऋतुराज राजधानी
कला/साहित्य
Clock २४ चैत्र २०८० | ७ मिनेट पाठ
ऋतुराज राजधानी
माहुरीले फूलहरूलाई चुमिरहेझैं यतिबेला मानिसहरूले वसन्त ऋतुको उमङ्गलाई पच्छ्याइरहेका छन्। हरियाली तथा फूल मन नपर्ने मानिस सायद बिरलै होलान्।
Whatsapp
आजै टोकन, आजै श्रम स्वीकृति
समाज
Clock २२ चैत्र २०८० | ५ मिनेट पाठ
आजै टोकन, आजै श्रम स्वीकृति
वैदेशिक रोजगार कार्यालयले आधा घण्टामै श्रम स्वीकृति दिएपछि सिन्धुपाल्चोकबाट आएका एक युवा आश्चर्यमा परे।
Whatsapp
घरपरिवार चलाउनै वैदेशिक रोजगारीको वाध्यता
समाज
Clock २० चैत्र २०८० | ४ मिनेट पाठ
घरपरिवार चलाउनै वैदेशिक रोजगारीको वाध्यता
घरपरिवार चलाउनै पनि वैदेशिक रोजगारीमा जानुपर्ने वाध्यता नेपाली युवामा रहेको छ।
Whatsapp
महिलाका चौमुख अभिभारा
समाज
Clock १७ चैत्र २०८० | १० मिनेट पाठ
महिलाका चौमुख अभिभारा
महिलाको सम्मानमा शास्त्रले बोलेको छ-यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः अर्थात् जहाँ महिलाको पूजा हुन्छ, त्यहाँ देवता पनि खुसी हुन्छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस