अचेल दसैंका बेला परदेशी घर आउने भन्दा पनि घरमा भएकाहरू पनि परदेसिने चटारोमा हुन्छन्। हुनेखाने त दसैंका किनमेलमा लागेका छन् तर धेरैका निम्ति दसैं होइन, दशा आएकोजस्तो हुने गर्छ।
वैदेशिक रोजगारीमा गएकाहरू आर्थिक उपार्जन गरेर मात्र फर्किरहेका छैनन्, स्वास्थ्य समस्यासमेत बोकेर आइरहेका छन्। त्यसमा पनि विशेष गरी मिर्गाैलासम्बन्धी समस्या लिएर नेपाल फर्कनेको संख्या धेरै छ। मिर्गाैला...
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयर गिभरका) लागि परेका आवेदनमाथि छानबिन प्रक्रिया अझै टुंगो लाग्दा अन्योल देखिएको छ।