देश परिवर्तन गर्नका लागि युवावर्गको खाँचो हुन्छ। देशमा युवावर्ग कम हुँदा राजनीतिक परिवर्तनमा समेत ढिलाइ हुन्छ। युवावस्था भनेको परिवर्तन चाहने छटपटीको उमेर हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युएई, साउदी अरेबिया र कतारसँगको श्रम सम्झौता नवीकरण र वैदेशिक रोजगारीको अवसर उपलब्ध गराउन ओमानसँगको पहिलोपटक नयाँ श्रम सम्झौता गर्ने तयारी अन्तिम चरणमा पुग...
विदेश जान मन्त्रीस्तरका व्यक्तिले समेत अवैध बाटो अपनाउने गरेको उदाहरण भर्खरै कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीको मुद्दाले प्रस्ट पारेको छ।
नेपालको तर्फबाट मलेसियासँगको श्रम सम्झौतालाई अन्तिमरूप दिई परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकार समक्ष पठाइएको भए पनि त्यहाँबाट जवाफ प्राप्त हुन बाँकी छ।
आप्रवासी कामदारको पारिश्रमिक बढाएको मलेसियामा नेपाली कामदार कहिलेदेखि जान पाउँछन् भन्ने अझै प्रष्ट भइसकेको छैन। अहिले नेपालको प्रमुख श्रम गन्तव्य मलेसियामा कामदार जान पाएका छैनन्।
मलेसियाली प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमले आगामी वर्ष सन् २०२५ को बजेट भाषणमार्फत कामदारको पारिश्रमिक बढाउने घोषणा गरेका हुन्। यो पारिश्रमिक आगामी फेब्रुअरीदेखि लागु हुनेछ।