वैदेशिक रोजगारीका लागि धनुषा निरन्तर पहिलो स्थानमा देखिएको छ। चालु आर्थिक वर्ष २०८१÷८२ को पाँच महिनामा पनि तराईका जिल्लाहरूबाटै सबैभन्दा धेरै बैदेसिक रोजगारीमा गएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरतसिंह भण्डारीले विदेशबाट फर्केर देशमै उद्यम गरिरहेका व्यक्तिको कामप्रति खुसी व्यक्त गरे । देशमै स्वरोजगार हुने लक्ष्य लिएर आएका कामदारका लागि सरकारले आवश्यक...