अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७३ असार ३१ गते प्रतिस्पर्धालाई साँघुरो बनाएर करार र आंशिकमा शिक्षक/कर्मचारी नियुक्ति नगर्न लिखित निर्देशन दिएको थियो। सो निर्देशनलाई समेत लत्याएर गलत प्रक्रियाबाट...
कोरोना महामारीका कारण दुई वर्षदेखि थला परेको विद्यालय शिक्षा मंसिर पहिलो सातादेखि बल्लबल्ल तंग्रिन लागेको समयमा शिक्षा ऐन र राजनीतिक दलसम्बन्धी ऐनको उपहास हुनेगरी शिक्षक,प्राध्यापक महाधिवेशन प्रतिनिधि...
त्रिविको यो त्रुटि पहिलो भने होइन। विगतमा पनि पटक–पटक परीक्षाहरुमा हुने गरेको लापारवाही फेललाई पास र पास भएकालाई नियतवश फेल गराउने कुसंकारको सिकार शिक्षक तथा विद्यार्थीहरु बन्दै आएका छन्।
कोभिडको जोखिम बढ्न सक्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका सबै बालबालिकालाई तत्काल कोभिडविरुद्धको खोप उपलब्ध गराउने तयारी गरेको बताएको छ।
‘अप्ठ्यारो प्रश्न दिएर धेरै विद्यार्थी फेल गराउने सबभन्दा ठूलो शिक्षक हुने होडबाजी हाम्रो अध्ययन संस्थानमा छ,’ बस्नेतले दुखेसो गरे ‘हामी विद्यार्थीहरु शिक्षकहरुको अहंमको सिकार बन्दै आएका छौं। ’ उनी थप...
बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिद्वारा जारी दरखास्त आह्वानसम्बन्धी सूचनामा योग्य उम्मेदवारले आवेदन दिँदाका बखत कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्नेकडा मापदण्ड तय गरिएको हो।
मंसिर १ गतेदेखि लागू हुने गरी दिएको राजीनामामा उनले प्रश्नपत्रको लापरवाहीले विद्यार्थीमा पर्न गएको मानसिक पीडा र शिक्षकहरुको आत्मसम्मानमा पारिएको चोटप्रति नैतिक जिम्मेवारी लिँदै राजिनामा दिएको उल्लेख...
यति मात्र होइन ती विद्यार्थीका अनुसार तेस्रो वर्षमा सैद्धान्तिक वा व्यवहारिक दुबैमध्ये कुनै एक विषयमा फेल भएका विद्यार्थीले अन्तिममा दुबै विषयको परीक्षा दिनु पर्ने बाध्यतात्मक व्यवस्थाले विद्यार्थीलाई...
विद्यालय तहमै कक्षा ९–१२ मा प्राविधिक विषय पठनपाठन गराउँदा सिधै पुल्चोक इन्जिनियरिङ्ग अध्ययन संस्थानको स्नातकमा प्रवेश गर्न बाटो खुल्ने व्यवस्था समेत पाठ्यक्रमले गरिदिएको उनको भनाइ छ।