प्रधानमन्त्री तथा शिक्षामन्त्रीको हैसियतमा समेत रहेका पुष्पकमल दाहालले पुस २९ गते कक्षा १ देखि ५ सम्मको विद्यालयस्तरका पाठ्यपुस्तक छपाइको जिम्मेवारी निजी क्षेत्रलाई दिने निर्णय गरे पनि किताब कसले छाप्...
प्रक्रिया पुर्याएर आन्तरिक रूपमै खुला प्रतिस्पर्धाबाट आंशिक शिक्षकहरूलाई करार गर्नु पर्ने माग गर्दै त्रिभुव विश्वविद्यालयको आंगिक क्याम्पस पाटन संयुक्त क्याम्पसका शिक्षक आमरण अनसनमा बसेका छन्।
मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले वैदेशिक अध्ययन अनुमतिसम्बन्धी सेवा प्रवाहलाई मर्यादित, व्यवस्थित र प्रविधिमैत्री बनाउनका निमित्त वैदेशिक अध्ययन स्वीकृति व्यवस्थापन निर्देशिका,२०७९ जारी गर्ने...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृतिबेगर कुनै पनि शैक्षिक मेला आयोजना गर्न नपाइने सूचना जारी गरिएको भए पनि एक भारतीय शैक्षिक परामर्श संस्थाले वीरगंज र काठमाडौँमा मेला आयोजना गर्ने भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सशुल्क वर्षेनी शैक्षिक परामर्शसम्बन्धी संस्थाको नवीकरण गर्नुपर्नेमा संघीय शिक्षा ऐन नआएकाले मन्त्रालय आफैं अन्योलमा छ।