प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि कम्तीमा विश्वविद्यालयमा तीन वर्ष काम गरेको अनुभव हुनु पर्ने व्यवस्था प्रति असन्तुष्टि जनाएका छन्।
विद्यालय तहको पाठ्यपुस्तक छपाइ गर्न सरकारी स्वामीत्वमा रहेको जनकशिक्षा सामाग्री केन्द्र सक्षम भएको भन्दै सरकारले पाठ्यपुस्तक छपाइमा निजी प्रकाशन गृहहरुको अधिकार कटौती गरेको छ।
विद्यालय तहको पाठ्यपुस्तक छपाइ गर्न सरकारी स्वामीत्वमा रहेको जनकशिक्षा सामाग्री केन्द्र सक्षम भएको भन्दै सरकारले पाठ्यपुस्तक छपाइमा निजी प्रकाशन गृहहरुको अधिकार कटौती गरेको छ।
राष्ट्रिय तथ्याँक कार्यालयले सार्वजनिक गरेको जनगणना २०७८को नयाँ तथ्याँक अनुसार हाल नेपालमा २७.०७ प्रतिशत मात्र जनसँख्या सहरी क्षेत्रमा बसोबास गरेको उजार गरेको छ।
एसइई नतिजामा मुख्य रूपमा विज्ञान, अंग्रेजी, नेपाली, गणितलगायतका अप्ठ्यारा विषयमा कम विद्यार्थी पास हुनुको मुख्य कारण यही विषयमा विद्यालयमा शिक्षक पनि नहुनु नै रहेको सरकारी अनुसन्धानले देखाएको छ।