परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार यस पटक एसइई दिने छात्राको संख्या दुई लाख ५० हजार ७७२ र छात्रको संख्या दुई लाख ५३ हजार ६२७ छ। त्यस्तै ‘अन्य समूह’बाट पनि १५ जना परीक्षार्थी छन्।
माध्यमिक शिक्षा परीक्षा (कक्षा १० एसइई) यही चैत १५ गते सुरु हुँदैछ। परीक्षा आउन एक साता मात्र बाँकी रहेको बेला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले परीक्षामा राम्रो अंक ल्याउने सूत्रसहित...
मंगलबार काठमाडौंमा एक कार्यक्रम गरि आयोजक संस्थाहरू नीति अनुसन्धान प्रतिष्ठान नेपाल, केन्द्रीय संस्कृत विश्वविद्यालय नयाँ दिल्ली र इन्डिया फाउन्डेशन नयाँ दिल्लीले संयुक्त सम्मेलनबारे जानकारी गराएका हु...
त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतको बिपी कोइराला मेमोरियल कलेज चावहिल, काठमाडौंमा मानविकी तथा सामाजिक शास्त्रतर्फ स्नातक तह दोस्रो वर्षमा अध्ययनरत सिन्धुपाल्चोककी रेनुका नेपाल दोस्रो वर्षको परीक...
शिक्षित र कामकाजी महिलाको संख्यामा वृद्धि, बढ्दो महँगी, बेरोजगारी, एकल परिवारको अवधारण, सन्तान हुर्काउन र पढाउन धेरै खर्च लाग्नेलगायत कारण केही दशकयता दम्पति एक सन्तानमै रमाउन थालेका छन्।