सरकारले पुनर्निर्माणका लागि यकिन गरेका सात हजार ६ सय ८८ विद्यालयमध्ये सात हजार ६ सय ६० विद्यालयको निर्माण सम्पन्न भइसकेको छ। निर्माण बाँकी ३० वटा मध्ये १६ वटा निर्माणाधीन छन् भने १४ विद्यालय पुनर्निर्...
शिक्षक आन्दोलनले शैक्षिक क्षेत्र अस्तव्यस्त बन्दै गएका बेला समस्या समाधानका लागि प्रधानमन्त्री र शिक्षकसँग पटकपटक छलफल चलिरहँदा पनि शिक्षक महासंघका प्रतिनिधिले सडकबाटै राजीनामा माग्दा र अर्कातिर सरकार...
पाल्पास्थित श्रीदमकडा माध्यमिक विद्यालयकी छात्रा ओजस्वी आचार्य कक्षा ८ को परीक्षा नतिजा प्रकाशन नभएपछि उत्साहका साथ नयाँ कक्षामा पढ्ने सपना मुर्झाइसकेको बताउँछिन्।
शिक्षकको आन्दोलनका कारण विद्यालय तहका ७० लाख विद्यार्थीको भविष्य अन्योलमा परेको छ। किनभने अझै पनि विद्यालय तहका ८० प्रतिशत बालबालिका सामुदायिक विद्यालयमै अध्ययनरत छन्।
कुलपति ज्यूसँग मेरो मनमुटाब भयो। त्यसपछि हाम्रो सम्बन्धमा खटपट हुन थाल्यो। मेरो काममा असहयोगको महसुस हुन थाल्यो। विश्वविद्यालयभित्र कुलपति ज्युसँग खटपट गरी पदमा बसिरहन उपयुक्त नलागेपछि राजीनामा दिएर ह...