फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह फराकिलो मतान्तरसहित विजयी भए।
काठमाडौं क्षेत्र नम्बर-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रन्जु न्यौपाने (दर्शना) १५ हजार ४ सय ५५ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन्।
देश यतिबेला प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोलमा होमिएको छ। राजनीतिक दल र उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर देश विकासका नयाँ-नयाँ सपना बाँडिरहेका छन्।
रुजु , ब्यानडिङ र प्याकेजिङ कार्य पनि सकिएको बताउँदै दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर ६० लाख थान मतपत्र सुदूरपश्चिम प्रदेश र कार्णाली प्रदेशका जिल्लाहरुमा ढुवानी कार्य बुधबारसम्म सम्पन्न भएको छ।