दुई बेग्लाबेग्लै ध्रुवको राजनीतिक मान्यता, सिद्धान्त र आदर्श बोक्ने कांग्रेस र माओवादी एक भएर जानु भनेको जस्तोसुकै सिन्डिकेट गरेर भए पनि सत्तामा रहिरहने चालबाजीमात्र हो।
कांग्रेसीहरू एक्लै निर्वाचन लड्ने र आफ्नै कांग्रेसीहरूलाई परिचालन गर्ने भन्दै महामन्त्री र पदाधिकारीहरू लाग्दा पनि प्रचण्ड र माधव नेपालको रोदनका कारण पार्टी सभापति शेरबहादुर देउवा गठबन्धन भन्न विवश भै...
एमसिसीबारे यति धेरै प्रश्न उठिसकेपछि यसलाई प्रष्ट्याउने जिम्मेवारी हाम्रो परराष्ट्र मन्त्रालय र अंग्रेजी बोल्ने परराष्ट्र मन्त्रीको हो। हाम्रो परराष्ट्र र अर्थ मन्त्रालय चूपचाप छन्।